६६औं प्रहरी दिवसको अवसरमा ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा स्वास्थ्य परीक्षण कार्यक्रम

काठमाडौं, ८ असोज । ६६औं प्रहरी दिवस २०७८ को अवसरमा महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा बिहीबार आयोजित स्वास्थ्य परीक्षण कार्यक्रममा २ सय ३ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । नेपाल प्रहरी अस्पताल महाराजगंजका प्रहरी उपरीक्षक डा. सुरज रानाको नेतृत्वमा १३ जना चिकित्सकको टोलीले उपत्यकास्थितका महिला प्रहरी कर्मचारीहरु, ट्राफिक प्रहरी कर्मचारीहरु र तिनका आश्रित बालबालिकाहरु समेत […]

सम्बन्धित सामग्री

वल्डलिंकले ट्राफिक प्रहरीलाई दियो विद्युतीय स्कुटर

वल्डलिंक कम्युनिकेसन्सले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई इलेक्ट्रिक स्कुटर उपलब्ध गराएको छ । कम्पनीले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत उपहारस्वरूप इलेक्ट्रिक स्कुटर दिएको हो ।कम्पनीका कार्यकारी निर्देशक मनोज अग्रवालले ट्राफिक प्रहरी महाशाखा प्रमुख जनक भट्टराई उक्त स्कुटर हस्तान्तरण गरेका हुन् । यसबाट ट्राफिक प्रहरीको काममा सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे ।ट्राफिक प्रहरीले महिला तथा अपाङ्ग […]

वर्ल्डलिंकले ट्राफिक प्रहरीलाई दियो विद्युतीय स्कुटर

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन लिमिटेडले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई इलेक्ट्रिक स्कुटर उपलब्ध गराएको छ । कम्पनीले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत उपहार स्वरूप इलेक्ट्रिक स्कुटर दिएको हो । बुधबार कम्पनीका कार्यकारी निर्देशक मनोज अग्रवालले ट्राफिक प्रहरी महाशाखा प्रमुख जनक भट्टराई उक्त स्कुटर हस्तान्तरण गरेका हुन् । यसबाट ट्राफिक प्रहरीको काममा सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे । ट्राफिक प्रहरीले महिला तथा अपाङ्ग आरक्षण सिटको प

चोरी भएर भेटिएका मोटरसाइकल सवारी धनीलाई फिर्ता

महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंले हराएका र चोरी भएका मोटरसाइकलहरु सम्बन्धित व्यक्तिहरुलाई हस्तान्तरण गरेको छ। शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महाशाखाले चोरी भइ भेटिएका मोटरसाइकलहरु सम्बन्धित व्यक्तिहरुलाई  हस्तान्तरण गरेको हो। कार्यक्रममा...

ट्राफिक प्रहरीलाई आईजीपीको निर्देशन–‘शिष्ट र सभ्य व्यवहार गर्नु’

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी हेडक्वार्टरबाट भिडियो कन्फ्रेन्समार्फत देशभरका ट्राफिक कार्यालयका प्रमुखहरुलाई निर्देशन दिएका छन् । बुधवार महानगरीय ट्राफिक प्रहरी महाशाखा, प्रदेश ट्राफिक प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुखहरुलाई ट्राफिक व्यवस्थापन तथा सडक दुर्घटना न्यूनीकरणबारे क्षेत्रीले निर्देशन दिएका हुन् ।ट्राफिक प्रहरी अधिकृतहरूलाई निर्देशन दिँदै क्षेत्रीले भने– ‘ट्राफिक व्यवस्थापनमा खटिने प्रहरी कर्मचारीहरुले शिष्ट, सभ्य व्यवहार तथा आचरणमा

छिमेक लघुवित्तको स्वास्थ्य सामग्री सहयोग

छिमक लघुवित्तले कोरोना महामारी नियन्त्रण तथा रोकथाकका लागि फ्रन्ट लाइनमा खटिने ट्राफिक प्रहरीको सुरक्षाका लागि स्वास्थ्य सामग्री सहयोग गरेको छ । लघुवित्तले संस्थाको सामाजिक उत्तरदायित्वअन्र्तगत महानगरीय ट्राफिक प्रहरी महाशाखालाई सो स्वास्थ्य सामग्री सहयोग गरेको जनाएको छ ।उक्त सामग्री संस्थाका नायब महाप्रबन्धक श्री दिपकनिधि तिवारीले महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी उपरीक्षक जनक भट्टराईलाई हस्तातरण गरे […]

राष्ट्रिय वाणिज्य बैंकद्वारा ट्राफिक प्रहरीलाई ट्राफिक लाइट हस्तान्तरण

राष्ट्रिय वाणिज्य बैंकले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ट्राफिक लाइट हस्तान्तरण गरेको छ । बैंकले निर्माण गरेको सो ट्राफिक लाइट सुन्धरा, नागस्थानमा सञ्चालनमा ल्याइएको छ ।नयाँ जडान गरिएको ट्राफिक लाइट काठमाडौं महानगरपालिका–२१ का वडा अध्यक्ष चिनकाजी महर्जन र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले स्वीच अन गरेर संयुक्त रूपमा उद्घाटन गरी ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी […]

शिवरात्रिमा काठमाडौंका यी स्थानमा सवारी आवागनमा रोक

भोलि (बिहीबार) शिवरात्रिका दिन पशुपति मन्दिर आसपासका क्षेत्रमा सवारी साधन चलाउन नपाइने भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले सूचना जारी गर्दै पशुपति मन्दिर आसपासका क्षेत्रमा सवारी आवागमनमा रोक लगाएको हो।...

ट्राफिक प्रहरी महाशाखालाई २०० थान फ्लोरोसेन्ट ज्याकेट प्रदान

मेरो  माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौँलाई २०० थान फ्लोरोसेन्ट ज्याकेट प्रदान गरेको छ । सडक दुर्घटना न्यूनीकरण गर्न सहयोग पुग्ने उद्देश्यले प्रदान गरेको उक्त संस्थाले जनाएको छ । उक्त ज्याकेट संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहाल, प्रबन्धक राजु प्रसाद पुडासैनी लगायतको उपस्थितिमा महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाण्डौंका प्रमुख जनक भट्टराईलाई आज बुधबार हस्तान्तरण गरिएको संस्थाले जनाएको छ । ट्राफिक प्रहरीले सडक दुर्घटना न्य...