दसैँ अवधिभर कस्तो छ मौसम ?

काठमाडौं । देशभर आज मौसम सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिन देशलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली नभएको जनाएको छ । यससँगै नेपालीहरुको महान चाड विजयादशमी अवधिभर मौसम सफा रहने प्रक्षेपण छ । विभागकाअनुसार आज प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश तथा बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा […] The post दसैँ अवधिभर कस्तो छ मौसम ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

कञ्चनजङ्घाको काखमा चौँरी रमाउँदा…

दसैँ तिहारको समयमा ताप्लेजुङको कञ्चनजङ्घा क्षेत्रमा घुम्न जाने पर्यटक सङ्ख्या बढ्दै गएको छ । मौसम खुलेको समय र दसैँ तिहारको लामो बिदाका समयमा प्राकृतिक सुन्दरतामा रमाउन चाहनेका लागि पहिलो रोजाइमा कञ्चनजङ्घा क्षेत्र पर्न गएको हो । गत साता ईशा लिम्बू ताप्लेजुङको सदरमुकामदेखि कञ्चनजङ्घा क्षेत्र प्रस्थान गर्नुभयो । प्राकृतिक सुन्दरताको आनन्द लिदै हिमालको दृश्य अवलोकन गर्नका …

तिहारमा मौसम सफा रहने

काठमाडौँ – मनसुन सकिनै लाग्दा नेपालको आसपास बनेको न्यूनचापीय क्षेत्रको प्रभावले वर्षा गराउँदा यो वर्षको दसैँ मौसमी हिसाबले केही प्रभावित बनेको थियो। असोज १८ गतेदेखि झण्डै डेढसाता निरन्तर देशैभर वर्षा भयो। यतिखेर तिहारको माहोल चलिरहेको छ । तर मनसुन सकिएसँगै मौसमले पनि साथ दिएकाले यो पटकको तिहार निकै उल्लासमय हुने देखिएको छ। जल तथा मौसम […]

तिहारमा मौसम सफा रहने

मनसुन सकिनै लाग्दा नेपालको आसपास बनेको न्यूनचापीय क्षेत्रको प्रभावले वर्षा गराउँदा यो वर्षको दसैँ मौसमी हिसाबले केही प्रभावित बनेको थियो । असोज १८ गतेदेखि झण्डै डेढसाता निरन्तर देशैभर वर्षा भयो ।यतिखेर तिहारको माहोल चलिरहेको छ । तर मनसुन सकिएसँगै मौसमले पनि साथ दिएकाले यो पटकको तिहार निकै उल्लासमय हुने देखिएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले तिहारमा मौसम सफा रहने जनाएको हो । महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलले वर्षा गराउने कुनै मौसमी प्रणाली विकसित नभएकाले यो पटकको ति

मौसम खुलेसँगै पर्यटकीय चहलपहल बढ्यो

काठमाडौँ– दसैँ सकिएर तिहार, छठलगायत पर्व नजिकिँदै छन् । मुख्य पर्यटकीय मौसम पनि चलिरहेको छ । यो माहोललाई थप रौनक बनाउन मौसम खुलेसँगै राजधानी काठमाडौँ उपत्यका वरिपरि देखिने मनमोहक दृश्यले थप उल्लासमय बनाएको छ। करिब दुई साताको लगातार वर्षा रोकिएर क्रमशः मौसम खुलेपछि उपत्यकाका डाडाँ र उत्तरी क्षेत्रमा देखिने हिमश्रृङ्खलाले शरद ऋतुको मौसमलाई थप मनमोहक तुल्याएको […]

मौसम खुलेसँगै पर्यटकीय चहलपहल बढ्यो

दसैँ सकिएर तिहार, छठलगायत पर्व नजिकिँदै छन् । मुख्य पर्यटकीय मौसम पनि चलिरहेको छ । यो माहोललाई थप रौनक बनाउन मौसम खुलेसँगै राजधानी काठमाडौँ उपत्यका वरिपरि देखिने मनमोहक दृश्यले थप उल्लासमय बनाएको छ । करिब दुई साताको लगातार वर्षा रोकिएर क्रमशः मौसम खुलेपछि उपत्यकाका डाँडा र उत्तरी क्षेत्रमा देखिने हिमशृङखलाले शरद ऋतुको मौसमलाई थप मनमोहक तुल्याएको छ ।    मौसम खुलेसँगै उपत्यका आसपास र प्रमुख गन्तव्यमा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढेको होटल सङ्घ नेपाल (हान) का प्रथम उपाध्यक्ष व

मौसममा सुधार, अब ठूलो पानी नपर्ने

मौसम सुधार आएको छ। मौसमविद्ले अब ठूलो पानी नपर्ने बताएका छन्। यतिखेर दसैँ सकिएर तिहारको सङ्घारमा केही दिनयता मौसम सुधारिएको छ। क्रमिकरूपमा मौसममा सुधार आई ठूलो पानी पर्ने सम्भावना नरहेको जल...

यस्तो छ तीन दिनको मौसम

यस वर्षको दसैँ हिले दसैँ हुने भन्दै शतर्क रहन विज्ञहरुले सुझाएका छन्। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अवस्थित रहेकाले देशभर नै वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान...

दसैँ अवधिभर भारी वर्षा हुने, कहाँ कस्तो हुनेछ मौसम?

काठमाडौँ – यो वर्षको मनसुन सरदर मितिभन्दा ढिला गरी बाहिरिने देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको पूर्वानुमा महाशाखाले शुक्रबार अपराहन्न विशेष मौसमी बुलेटिन जारी गरेर दसैँका बेला पानी पर्ने र मनसुन ढिलो गरी बाहिरिने जानकारी दिएको हो । ‘नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ भए पनि यस […]

मौसम सफा हुनासाथ चंगा उडाउँथ्यौँ : नवीन के भट्टराई, गायक

साँझ ७ बजेको समाचारमा रेडियोले भोलिको मौसम भन्थ्यो । मौसम सफा हुन्छ भनेपछि चंगा उडाउन पाइने भयो भनेर हामी अति खुसी हुन्थ्यौँ । दसैँ आउनुभन्दा एक महिनाअघि नै हामी चंगा उडाउँथ्यौँ । स्कुलमा...

दसैँ

२०६० सालको असोज महिना । भदौ महिनाको अन्त्य सङ्गै त्यो सालको मनसुन पनि नेपालबाट बिदा भैसकेको थियो । तराईमा पनि बिस्तारै बिहान र साँझपख शीतलताको अनुभव हुन थालिसकेको थियो । मौसम समेत चाडपर्वमय भैसकेको थियो । कमरेड प्रभात वास्तविक नाम लेखनाथ पराजुली स्याङ्जा जिल्ला शिर्शिकोट गाविस धनमुडा स्थायी ठेगाना । क्रान्तिकारी परिवर्तनको लागि माओवादी जनयुद्धमा […]