काठमाडौँ – यो वर्षको मनसुन सरदर मितिभन्दा ढिला गरी बाहिरिने देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको पूर्वानुमा महाशाखाले शुक्रबार अपराहन्न विशेष मौसमी बुलेटिन जारी गरेर दसैँका बेला पानी पर्ने र मनसुन ढिलो गरी बाहिरिने जानकारी दिएको हो । ‘नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ भए पनि यस […]