काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माले)ले आगामी आर्थिक वर्ष २०८२-०८३ का लागि कृषि क्षेत्रमा कूल बजेटको १० प्रतिशत बजेट विनियोजन गर्न माग गरेको छ । सो पार्टीको कृषि तथा पशुपक्षी विकास विभागको आज ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बसेको बैठकले कृषि उत्पादनमा आत्मनिर्भर बनाउन १० प्रतिशत बजेट विनियोजन गर्नुपर्ने विभाग प्रमुख केदार न्यौपानेले बताए। ‘कृषिमा रूपान्तरणकारी […]
काठमाडौं– भारतसँग तनाव उत्कर्षमा रहेका बेला पाकिस्तानले आणविक हतियार प्रयोग गर्ने सम्भावना नरहेको बताएको छ । पाकिस्तानी रक्षामन्त्री ख्वाजा आशिफले अहिले आणविक हतियार प्रयोग गर्ने सम्भावना नरहेको जनाएका हुन् । पाकिस्तानी टेलिभिजन जियो न्यूजसँगको कुराकानीका क्रममा उनले तत्कालका लागि आणविक हतियार प्रयोग नगर्ने बताए । उनले दुई मुलुकबीच जारी तनाव यस क्षेत्रमा मात्र सीमित नहुने […]
काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राजनीतिकर्मीहरूले देशको अहिलेको अवस्थाको सही ढङ्गले विश्लेषण गर्ने उपयुक्त बेला भएको बताएका छन् । पूर्व सांसद मञ्च, नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको नेपालको वर्तमान अवस्था : चुनौति र समाधान बिषयक कार्यक्रममा सभामुख घिमिरेले देशको अवस्थामा बारेमा सकारात्मक र नकारात्मक दुवै ढंगले विश्लेषण हुने गरेको भन्दै अब देशको अहिलेको अवस्थाको सही ढङ्गले […]
एजेन्सी – भारतले जारी लडाईंमा पाकिस्तानका सैन्य अड्डामै हवाई हमला भएको दाबी गरेको छ । कमभन्दा कम कोल्याटरल ड्यामेज (सर्वसाधारणको कम क्षति) हुनेगरी पाकिस्तानका सैन्य अखडामा हमला गरिएको भारतीय सेनाले जनाएको हो । भारतीय सेनाकी कर्नेल सोफिया कुरैशीले शनिबार प्रेस ब्रिफिङ क्रममा पाकिस्तानले पनि आफ्ना सैन्य अड्डालाई निसाना बनाएको स्वीकारिन् । उनले भनिन्, ‘पाकिस्तानले हाम्रा […]