काठमाडौं– भारतसँग तनाव उत्कर्षमा रहेका बेला पाकिस्तानले आणविक हतियार प्रयोग गर्ने सम्भावना नरहेको बताएको छ । पाकिस्तानी रक्षामन्त्री ख्वाजा आशिफले अहिले आणविक हतियार प्रयोग गर्ने सम्भावना नरहेको जनाएका हुन् । पाकिस्तानी टेलिभिजन जियो न्यूजसँगको कुराकानीका क्रममा उनले तत्कालका लागि आणविक हतियार प्रयोग नगर्ने बताए । उनले दुई मुलुकबीच जारी तनाव यस क्षेत्रमा मात्र सीमित नहुने […]