विश्लेषणको आधारमा मुलुकलाई अघि बढाउन आवश्यक : सभामुख

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राजनीतिकर्मीहरूले देशको अहिलेको अवस्थाको सही ढङ्गले विश्लेषण गर्ने उपयुक्त बेला भएको बताएका छन् ।  पूर्व सांसद मञ्च, नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको नेपालको वर्तमान अवस्था : चुनौति र समाधान बिषयक कार्यक्रममा सभामुख घिमिरेले देशको अवस्थामा बारेमा सकारात्मक र नकारात्मक दुवै ढंगले विश्लेषण हुने गरेको भन्दै अब देशको अहिलेको अवस्थाको सही ढङ्गले […]