सोमबार एमाले पोलिटब्युरो बैठक बस्ने

नेकपा एमालेको दशौं महाधिवेशनपछि पहिलो पटक पोलिटब्युरो बैठक बोलाएको छ । चैत ७ गते बिहान ११ बजे कार्की बैंक्वेटमा बस्नेगरी पोलिटब्युरो बैठक बोलाएको एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । बैठकमा समसामयिक राजनीतिक परिस्थिति र चुनावको तयारीका बारेमा छलफल हुने उपप्रमुख रिजालले बताए ...

सम्बन्धित सामग्री

एमाले पोलिटब्युरो बैठक भदौ १८ र १९ गते

सत्तारुढ दल नेकपा एमालेको पोलिटब्युरो बैठक भदौ १८ र १९ गते बस्ने भएको छ ।

एमाले पोलिटब्युरो बैठक बस्दै

नेकपा एमालेको पोलिटब्युरो बैठक बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज बिहान ११ बजे  बैठक बस्ने एमाले प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । बैठकमा पार्टी अध्यक्ष...

एमाले पोलिटब्युरो बैठक बस्दै

नेकपा (एमाले)को पोलिटब्युरो बैठक बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज बिहान ११ बजे उक्त बैठक बस्ने एमाले प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।  बैठकमा पार्टी...

एमाले पोलिटब्युरो बैठक बस्दै

नेकपा (एमाले) को पोलिटब्युरो बैठक बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज बिहान ११ बजे उक्त बैठक बस्ने एमाले प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।

आज एमाले पोलिटब्युरो बैठक बस्दै

काठमाडौँ । आज नेकपा एमालेको पोलिटब्युरो बैठक बस्दै छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्नेछ । मंगलबार बसेको पार्टीको स्थायी कमिटीको बैठकले आजका लागि पोलिटब्युरो बैठक बोलाएको थियो । पोलिटब्युरो बैठकले केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्नेछ । केन्द्रीय कमिटीको बैठक भदौ १० र ११ गते बस्ने एमालेले निर्णय गरिसकेको छ । १२ गते […]

एमाले पोलिटब्युरो बैठक आज बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को पोलिटब्युरो बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्नेछ ।  मंगलबार बसेको पार्टीको स्थायी कमिटीको बैठकले आजका लागि पोलिटब्युरो बैठक बोलाएको थियो । पोलिटब्युरो बैठकले केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्नेछ ।  केन्द्रीय कमिटीको बैठक भदौ १० र ११ गते बस्ने एमालेले...

एमाले पोलिटब्युरो बैठक आज बस्दै, केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्ने

नेकपा (एमाले)को पोलिटब्युरो बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्नेछ । पोलिटब्युरो बैठकले केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्नेछ ।  एमालेले केन्द्रीय कमिटीको बैठक भदौ १० र ११ गते बस्ने यसअघि नै निर्णय गरिसकेको छ ।  निर्वाचन मिति नजिकिएसँगै एमालेले आफ्ना गतिविधि पनि निर्वाचन लक्षित बनाउँदै लगेको छ । सहकार्यमा आउन चाहेका साना दलहरूसँग मिल्दै निर्वाचनमा सत्ता गठबन्धनसँग प्रतिष्पर्धा गर्ने रणनीति एमालेले लिएको छ ।

एमाले पोलिटब्युरो बैठक : १७ तस्बिरमा हेरौं

स्थानीय तहको निर्वाचनका उम्मेदवार छनोटको मापदण्ड र पार्टीको घोषणापत्र लगायतका विषयमा छलफल गर्न नेकपा (एमाले)को पोलिटब्युरो बैठक सुरु भएको छ । बैठक बबरमहलस्थित कार्की बैंक्वेटमा सुरु भएको हो ।बैठकमा समसामयिक राजनीतिक स्थितिको विश्लेषणका साथै स्थानीय निर्वाचनका लागि पार्टीको घोषणापत्र, उम्मेदवार छनोटको मापदण्डलगायत विषयमा छलफल हुनेछ । एमालेले आगामी चैत ९ र १० गते बस्ने केन्द्रीय कमिटीको तेस्रो बैठकअघि पोलिटब्युरो बैठक बोलाएको हो ।गत चैत १ गते बसेको एमाले सचिवालय बैठकले पोलिटब्युरो, केन्द्रीय कमिटी

उम्मेदवारको मापदण्ड र घोषणापत्रबारे छलफल गर्न एमाले पोलिटब्युरो बैठक बस्दै

स्थानीय तहको निर्वाचनका उम्मेदवार छनोटको मापदण्ड र पार्टीको घोषणापत्र लगायतका विषयमा छलफल गर्न नेकपा (एमाले) को पोलिटब्युरो बैठक काठमाडौँमा बस्दैछ । एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार बबरमहलस्थित कार्की बैंक्वेटमा ११ बजे बस्नेगरी बैठक बोलाइएको हो  । बैठकमा समसामयिक राजनीतिक स्थितिको विश्लेषणका साथै स्थानीय निर्वाचनका लागि पार्टीको घोषणापत्र, उम्मेदवार छनोटको मापदण्डलगायत विषयमा छलफल हुनेछ । एमालेले आगामी चैत ९ र १० गते बस्ने केन्द्रीय कमिटीको तेस्रो ब

एमाले पोलिटब्युरो बैठक सोमबार, चुनावको तयारीबारे छलफल हुने

काठमाडौं । नेकपा (एमाले)ले पोलिटब्युरो बैठक बोलाएको छ ।  एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालकाअनुसार बैठक सोमबार बिहान ११ बजे बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बस्ने छ ।  बैठकमा समसामयिक राजनीतिक परिस्थिति र चुनावको तयारीका बारेमा छलफल हुने उनले बताए ।  पोलिटब्युरोमा पार्टीका १९ जना पदाधिकारी, २६ जना स्थायी कमिटी सदस्यसहित ९९ सदस्य छन् ।