साढे तीन वर्षअघि सम्पन्न हुनुपर्ने पक्की पुलको निर्माणले अझै गति लिएन
काभ्रे र मकवानपुर जोड्न बागमती नदीमा बन्ने पुलको निर्माण अति सुस्त, ६ वर्षमा एउटा पिलर बन्यो
सम्झौताअनुसार समयमै काम सकिएको भए साढे तीन वर्षअघि नै काभ्रेको खानीखोला गाउँपालिका र मकवानपुरको बागमती...