काठमाडौँ- चार दल आबद्ध समाजवादी मोर्चाको बैठक आइतबार बस्ने भएको छ ।
लामो समयपछि मोर्चाको बैठक नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालयमा साँझ ६ बजे बस्ने नेकपा समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । शनिबार पार्टी कार्यालय तीनकुनेमा बसेको नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकमा समाजवादी मोर्चाक...