समाजवादी मोर्चाको बैठक स्थगित्

काठमाडौं, ३ भदौ । आज(आइतबार)का लागि बोलाइएको समाजवादी मोर्चाको बैठक स्थगित् भएको छ। एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा आज साझ बोलाइएको बैठक स्थगित् भएको एकीकृत समाजवादीले जनाएको छ। यस्तै, मोर्चाको बैठक भोलि बिहान बस्ने बताइएको छ। file photo

सम्बन्धित सामग्री

समाजवादी मोर्चाको बैठक आइतबार बस्ने

समाजवादी मोर्चाको बैठक भोलि(आइतबार)बस्ने भएको छ । मोर्चाले अहिलेसम्म देशभर गरेका सङ्गठन विस्तार तथा राजनीतिक गतिविधिको समीक्षाका साथै भावी कार्ययोजनाबारे छलफल गर्न भोलि बिहान ९ बजे नेकपा (एकीकृत समाजवादी)को कार्यालयमा बैठक बोलाइएको हो । बैठकले सरकारको कार्यको समीक्षाका साथै मुलुकको समसामयिक राजनीतिक अवस्था, अन्तर्राष्ट्रिय राजनीतिक प्रभावबारे छलफल गर्ने नेकपा (एकीकृत समाजवादी)को कार्यालय सचिव जीवनराम श्रेष्ठले …

समाजवादी मोर्चाको बैठक सुरु

चार दल सम्मिलित समाजवादी मोर्चाको बैठक सुरु भएको छ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा केहीबेर अघिदेखि सुरु भएको नेकपा (एकीकृत समाजवादी) का प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

आइतबारका लागि बोलाइएको समाजवादी मोर्चाको बैठक सोमबारसम्मका लागि स्थगित

काठमाडौँ- समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्ने भएको छ । आइतबारका लागि बोलाइएको बैठक सोमबारसम्मका लागि स्थगित भएको हो । बैठक एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बिहान साढे ७ बजे बस्ने जनाइएको छ । बैठकमा सरकार सञ्चालन र मोर्चालाई अघि बढाउने विषयमा छलफल बताइएको छ ।

समाजवादी मोर्चाको बैठक भोलि बस्ने

आइतबार साँझ बस्ने भनिएको चार दलीय समाजवादी मोर्चाको बैठक स्थगित भएको छ।

समाजवादी मोर्चाको बैठक बस्दै

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलकदमीमा गठन भएको समाजवादी मोर्चाको बैठक आज बस्दैछ । बैठक गठबन्धनमा आबद्ध दल नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ । एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार साँझ ६ बजेका लागि बैठक बोलाइएको छ । गौर हत्याकाण्डको छानबिन गर्ने सम्झौता सरकारले गरेपछि सो गठबन्धनमा आवद्ध जनता समाजवादी पार्टी (जसपा […]

समाजवादी मोर्चाको बैठक बस्दै - NepaliPatra

काठमाडौँ । समाजवादी मोर्चाको बैठक आज बस्दै छ । नेकपा (माओवादी केन्द्र), जनता समाजवादी (जसपा) नेपाल, नेकपा (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेकपासहित चार दल मिलेर बनेको समाजवादी मोर्चाको बैठक आज अपराह्न ४ः०० बजे बस्ने भएको हो । बैठक नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने तय भएको छ । आजको बैठकमा […]