समाजवादी मोर्चाको बैठक आइतबार बस्ने

समाजवादी मोर्चाको बैठक भोलि(आइतबार)बस्ने भएको छ । मोर्चाले अहिलेसम्म देशभर गरेका सङ्गठन विस्तार तथा राजनीतिक गतिविधिको समीक्षाका साथै भावी कार्ययोजनाबारे छलफल गर्न भोलि बिहान ९ बजे नेकपा (एकीकृत समाजवादी)को कार्यालयमा बैठक बोलाइएको हो । बैठकले सरकारको कार्यको समीक्षाका साथै मुलुकको समसामयिक राजनीतिक अवस्था, अन्तर्राष्ट्रिय राजनीतिक प्रभावबारे छलफल गर्ने नेकपा (एकीकृत समाजवादी)को कार्यालय सचिव जीवनराम श्रेष्ठले …

सम्बन्धित सामग्री

चार दल सम्मिलित समाजवादी मोर्चाको बैठक बस्दै

काठमाडौं, भदौ ४ । चार दल सम्मिलित समाजवादी मोर्चाको बैठक आज बस्ने भएको छ । आइतबार साँझ ६ बजे नै बस्ने भनिएको उक्त बैठक आज बिहान ७ः३० बजे बस्ने गरी स्थगित गरिएको थियो । बैठकमा सरकारका गतिविधि, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल हुने जनाइएको छ । बैठक नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने […]

समाजवादी मोर्चाको बैठक बस्दै - NepaliPatra

काठमाडौँ । चार दल सम्मिलित समाजवादी मोर्चाको बैठक आज सोमबार बिहान बस्ने भएको छ । यसअघि आइतबार साँझ ६ बजे बस्ने भनिएको उक्त बैठक विविध कारणले बस्न नसकी आज बिहान ७ः३० बजे बस्ने गरी तोकिएको नेकपा (एकीकृत समाजवादी) का प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । उनका अनुसार बैठकमा सरकारका गतिविधि, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल […]

समाजवादी मोर्चाको बैठक स्थगित्

काठमाडौं, ३ भदौ । आज(आइतबार)का लागि बोलाइएको समाजवादी मोर्चाको बैठक स्थगित् भएको छ। एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा आज साझ बोलाइएको बैठक स्थगित् भएको एकीकृत समाजवादीले जनाएको छ। यस्तै, मोर्चाको बैठक भोलि बिहान बस्ने बताइएको छ। file photo

समाजवादी मोर्चाको बैठक भोलि बस्ने

आइतबार साँझ बस्ने भनिएको चार दलीय समाजवादी मोर्चाको बैठक स्थगित भएको छ।

समाजवादी मोर्चाको बैठक बस्दै

समाजवादी मोर्चाको बैठक आज(आइतबार) साँझ ६ बजे नेकपा (एकीकृत समाजवादी) को पार्टी केन्द्रीय कार्यालय आलोक नगरमा बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीता दाहालको निधन भएपछि मोर्चाको बैठक बस्न सकेको थिएन ।

समाजवादी मोर्चाको बैठक आइतबार बस्ने

काठमाडौँ- चार दल आबद्ध समाजवादी मोर्चाको बैठक आइतबार बस्ने भएको छ । लामो समयपछि मोर्चाको बैठक नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालयमा साँझ ६ बजे बस्ने नेकपा समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । शनिबार पार्टी कार्यालय तीनकुनेमा बसेको नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकमा समाजवादी मोर्चाक...