क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र श्रीमती सोफीबीच सम्बन्धबिच्छेद

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उनकी श्रीमती सोफीले सम्बन्धबिच्छेदको घोषणा गरेका छन् । दुवैले १८ वर्षअघि सन् २००५ मा विवाह गरेका थिए । सोफी र जस्टिनले इन्स्टाग्राममा पोष्ट गर्दै आफ्नो सम्बन्धविच्छेदको जानकारी शेयर गरेका छन् । जस्टिन ट्रुडोको इन्स्टाग्राम अकाउन्टमा सेयर गरिएको पोष्टमा लेखिएको छ, ‘म र सोफी तपाईलाई जानकारी गराउन चाहन्छु कि धेरै अर्थपूर्ण […]

सम्बन्धित सामग्री

प्रतिद्वन्द्वीका लागि अवसर होइन ट्रुडोको सम्बन्धविच्छेद

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उनकी श्रीमती सोफी ग्रिगोइर ट्रुडोले १८ वर्षको वैवाहिक जीवनपछि सम्बन्धविच्छेदको घोषणा गरे । यी दम्पतीका तीन सन्तानलाई घरको सुखद वातावरणमा हुर्केको देखेका सर्वसाधारण क्यानेडलीलाई यो आश्चर्यजनक...

जो बाइडेनलगायत विश्व नेताहरूद्वारा ‘क्रिसमस’को शुभकामना व्यक्त

क्रिश्चियन धर्मगुरू तथा विश्वका नेतागणहरूले आइतबार विश्वका क्रिश्चियन धर्मावलम्बीहरूले मनाउने क्रिसमसका अवसरमा शुभकामना व्यक्त गरेका छन् । क्रिश्चियन धर्मगुरू पोप फ्रान्सिस, अमेरिकी राष्ट्रपति जो बाइडेन, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र अष्ट्रेलियन प्रधानमन्त्री एन्थोनी अल्बानीसलगायत नेताहरूले क्रिसमसको अवसरमा देश विदेशमा रहेका आफ्ना नागरिक र विश्व समुदायमा ‘क्रिसमस’को शुभकामना व्यक्त गरेका हुन् । पोप फ्रान्सिसले ट्वीट गर्दै लेखेका छन्, “आज राति ईश्वर तपाईंको नजिक आ

बेलायतकी महारानी एलिजावेथको आज अन्त्येष्टि गरिंदै

काठमाडौं, असोज ३ । दिवंगत बेलायतकी महारानी एलिजावेथको आज एक विशेष समारोहमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिंदैछ । अन्त्येष्टि समारोहमा सहभागी हुन विश्वभरका ५ सय बढी नेताहरु बेलायत पुगिसकेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेन, बेल्जियमका राजा फिलिप लगाएत राजपरिवारका अन्य सदस्यहरु, अष्ट्रेलियाका प्रधानमन्त्री एंटोनी एल्बनीज, न्युजिल्याण्डका प्रधानमन्त्री जेसिंडा अर्डर्न र क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडो […]

प्रधानमन्त्री देउवा जान लागेको सीओपी२६ के हो ?

१४ असोजबाट स्कटल्यान्डको ग्लासगो सहरमा सीओपी२६ सम्मेलन सुरु हुँदैछ । यस सम्मेलनमा नेपालबाट प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको प्रतिनिधिमण्डल सहभागी हुँदैछ । सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, बेलायती महारानी एलिजावेथ, प्रधानमन्त्री बोरिस जोनसन, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो, फ्रान्सका प्रधानमन्त्री इम्मानुयल माक्रोँलगायत विश्वका शीर्षस्थ नेताहरू सहभागी हुनेछन् । जलवायु परिवर्तनले निम्त्याएका चुनौतीलाई सम्बोधन गर्न यो सम्मेलन महत्त्वपूर्ण हुने

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडाे तेस्राे पटक निर्वाचित

काठमाण्डाै – क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो तेस्रो पटक निर्वाचित हुनुभएको छ । हिजाे सोमवार भएको संसदीय चुनावको मतगणना जारी रहेकै बेला उहाँको पार्टी लिबरल पार्टीले सरकार बनाउने म्यान्डेट पाएको हो । तर उहाँको पार्टी बहुमत ल्याउनबाट भने चुकेको छ ।४९ वर्षीय ट्रुडो लगातार तेस्रो पटक प्रधानमन्त्री पदमा निर्वाचित हुनुभएको हो । क्यानडामा सन् २०१५ पछि तीन वटा संसदीय चुनाव भएका छन् । ६ वर्षको अवधिमा भएका तीन वटै चुनावमा प्रधानमन्त्री जस्टिन ट्रुडोले जित हासिल गर्नुभएको छ ।प्रधानमन्त्री ट्रुडोले आफू निर्वाचित भए...

ट्रुडो तेस्रो पटक क्यानडाका प्रधानमन्त्री हुने पक्का

क्यानडाका प्रधानमन्त्री जस्टीन ट्रुडो तेस्रो कार्यकालका लागि निर्वाचित हुने पक्का भएको छ। गत सोमबार भएको संसदीय निर्वाचनमा उनको पार्टीले अग्रता लिएसँगै उनी तेस्रो पटक निर्वाचित हुने पक्का भएको हो। अहिले मतगणना...

जी७ को शिखर सम्मेलनमा लागि बेलायतको कर्नवालमा भेला भए नेताहरू

जी७ मुलुकका शीर्ष नेताहरू बेलायतको कर्नवालमा शुक्रवारबाट शुरू हुने शिखर सम्मेलनका लागि भेला भएका छन् ।  क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो न्युक्वेमा रहेको कनैवाल विमानस्थलमा फेस मास्क लगाएर आइपुगे र ढोकामा हात हल्लाए ।  युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिशेल पनि बैठकमा भाग लिन आइपुगेका छन् । उनलाई बेलायती सैनिक, जलसैनिक र वायुसैनिकले स्वागत गरे ।  त्यसैगरी जापानका प्रधानमन्त्री योशिहिदे सुगा आफ्नी पत्नी मारिकोका साथ शुक्रवार बिहान आइपुगेका छन् ।  बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले अमेरिक...

क्यानडेली प्रधानमन्त्री ट्रुडो र क्यामेराको एंगल - Naya Patrika

एकजना अर्का व्यक्तित्व पनि अगाडि आएका छन्, जसले तस्बिर खिचाउने विषयमा प्रधानमन्त्री मोदीलाई च्यालेन्ज गरिरहेको देखिन्छ । र, यी महाशय हुन्, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो ।