जो बाइडेनलगायत विश्व नेताहरूद्वारा ‘क्रिसमस’को शुभकामना व्यक्त

क्रिश्चियन धर्मगुरू तथा विश्वका नेतागणहरूले आइतबार विश्वका क्रिश्चियन धर्मावलम्बीहरूले मनाउने क्रिसमसका अवसरमा शुभकामना व्यक्त गरेका छन् । क्रिश्चियन धर्मगुरू पोप फ्रान्सिस, अमेरिकी राष्ट्रपति जो बाइडेन, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र अष्ट्रेलियन प्रधानमन्त्री एन्थोनी अल्बानीसलगायत नेताहरूले क्रिसमसको अवसरमा देश विदेशमा रहेका आफ्ना नागरिक र विश्व समुदायमा ‘क्रिसमस’को शुभकामना व्यक्त गरेका हुन् । पोप फ्रान्सिसले ट्वीट गर्दै लेखेका छन्, “आज राति ईश्वर तपाईंको नजिक आ

सम्बन्धित सामग्री

विश्व शान्ति स्थापनामा सेनाको योगदानको उच्च कदर गर्न चाहन्छु: राष्ट्रपति भण्डारी

महाशिवरात्रि तथा सेना दिवसका अवसरमा स्वदेश तथा विदेशमा कार्यरत सेनाका सकलदर्जा र सैनिक परिवारजनमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै उनले सेना नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता तथा राष्ट्रियताको रक्षार्थ सदैव तत्पर रहेको उल्लेख गरिन्।...

नेपाल–चीनबीचको व्यापार घाटा कम गर्न प्रचण्डको चिनियाँ पक्षसँग आग्रह

'हामी चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशनको सफलताको शुभकामना व्यक्त गर्न चाहन्छौँ। राष्ट्रपति सीजिङपिङको बलियो नेतृत्वमा चिनियाँ विशेषतासहितको समाजवाद निर्माण गर्न र विश्व भ्रातृत्वको विकासका लागि महाधिवेशन सफल बनोस्', अध्यक्ष दाहालको भना...

बकर इदले विश्व शान्ति र भाइचाराको सन्देश दिन्छ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद उल अज्हा (बकर इद) को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली मुस्लिमइहरूमा सुख, शान्ति तथा समृद्धिको लागि  शुभकामना व्यक्त गरेकी छिन् ।राष्ट्रपति भण्डारीले मुस्लिम समुदायको ठूलो चाडको रूपमा रहेको इद उल अज्हा (बकर इद) संयमता, धैर्यता, विश्व शान्ति र भाइचाराको सन्देश दिने चाड भएकाले यो पर्व एक आपसमा खुसी, सद्भाव तथा  शुभकामना आदानप्रदान गरी मनाउन आग्रह गरिन्  ।'नेपाली समाज विविध जातजाति, भाषाभाषी र संस्कृत

नयाँवर्षको स्वागतमा विश्व हिन्दू परिषदद्वारा पोखरामा मोटरसाइकल र्याली

पोखरा, ३ वैशाख । नेपाली नववर्ष २०७९ को स्वागतमा विशेष विश्व हिन्दू परिषद नेपालले पोखरामा मोटरसाइकल ¥याली कार्यक्रम गरेको छ । परिषदको आयोजनामा बिहीवार बिहान ९ बजे ५० भन्दा बढी व्यक्ति मोटर साइकल सहित सहभागी भएका थिए । परिषदका राष्ट्रिय महासचिव जितेन्द्र सिंहले कार्यक्रममा शुभकामना व्यक्त गर्दै “ इतिहास, संस्कृति, परम्परा र जनसङ्ख्याको आधारमा नेपाल […]

विश्व कविता दिवसका अवसरमा विशेष कवि गोष्ठी आयोजित

नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (पद्य-काव्य) विभागद्वारा विश्व कविता दिवस (मार्च २१) का अवसरमा विशेष कवि गोष्ठीको आयोजना गरिएको छ । प्रज्ञा भवनको देवकोटा सभा कक्षमा आयोजित विशेष कवि गोष्ठीमा ३१ जना कविहरूले आ–आफ्ना कविता वाचन गरेका थिए ।कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति गङ्गाप्रसाद उप्रेतीले विश्व कविता दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभयो । समाजलाई सही दिशानिर्देश गर्ने विषय […]

राष्ट्रपति भण्डारीद्वारा विश्व हात धुने दिवसको शुभकामना

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व हात धुने दिवसको अवसरमा शुभकामना व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले विश्व हात धुने दिवस १५ अक्टोबरका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइ तथा बालबालिकामा स्वच्छ र स्वस्थ जीवनका लागि शुभकामना व्यक्त गरेकी हुन् । उनले हातको स्वच्छतासम्बन्धी व्यवहारको विकास गरी सबै नागरिकको जीवनलाई स्वच्छ, स्वस्थ र […]

राष्ट्रपति भण्डारीद्वारा विश्व हात धुने दिवसको शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व हात धुने दिवसको अवसरमा शुभकामना व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले विश्व हात धुने दिवस १५ अक्टोबरका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइ तथा बालबालिकामा स्वच्छ र स्वस्थ जीवनका लागि शुभकामना व्यक्त गरिन् । उनले हातको स्वच्छतासम्बन्धी व्यवहारको विकास गरी सबै नागरिकको जीवनलाई स्वच्छ, स्वस्थ र मर्यादित बनाउन सम्बद्ध सबैमा हार्दिक आह्वानसमेत गरिन् ।राष्ट्रपतिको कार्यालयद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, “आफ्ना हात

‘लुम्बिनीलाई विश्व शान्तिको शहरका रूपमा विकास गर्नुपर्नेमा जोड’

काठमाडौँ, १२ जेठ: राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विश्व शान्तिका अग्रदूत सिद्धार्थ गौतम बुद्धको २५६५औँ जन्मजयन्तीका अवसरमा सम्पूर्ण बौद्धमार्गी एवं शान्ति र अहिंसाप्रेमी समुदायमा शुभकामना व्यक्त गरेका छन् । बुद्ध जयन्तीका अवसरमा आज शुभकामना दिँदै उनले बुद्ध दर्शनको महत्व र यसले विश्व शान्तिमा पु¥याएको योगदानलाई मनन गरी सन् १९९९ देखि यस दिनलाई संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय वैशाख […]

आज २५६५औँ बुद्ध जयन्ती तथा उभौली पर्व मनाईदै, राष्ट्रपतिद्वारा शुभकामना व्यक्त

काठमाडौं, जेठ १२। आज २५६५औँ बुद्ध जयन्ती । राष्ट्रपति विद्यादेवी भण्डारीले बौद्ध धर्मावलम्बी तथा शान्तिप्रेमी सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेकी छन् । उनले २५६५औँ बुद्ध जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै बुद्धका प्रेरणादायी मार्गदर्शनलाई आत्मसात् गर्न सकेमा विश्व शान्तिका लागि समेत मद्दत पुग्ने बताएकी छन् । वैशाख पूर्णिमा तिथिको दिन गौतम बुद्धको […]

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा राष्ट्रपति भण्डारीद्वारा शुभकामना व्यक्त

राष्ट्रपति विद्या देवी भण्डारीले विश्व प्रेस स्वतन्त्रता दिवस २०२१ को अवसरमा सञ्चारकर्मीहरूमा शुभकामना व्यक्त गरेकी छन् ।  सोमवार ट्वीटरमा एक ट्वीट गर्दै उनले भनेकी छन्, 'यस दिवसले राज्यको चौथो अङ्ग – पत्रकारिता जगतलाई व्यवसायिक आचारसंहिताको पालना गर्दै मर्यादित रूपमा तथ्यपूर्ण र विश्‍वसनीय सूचना सम्प्रेषण मार्फत देश र जनताको सेवामा समर्पित हुन प्रेरणा प्रदान गरोस् !' विश्‍व प्रेस स्वतन्त्रता दिवस २०२१ को अवसरमा सञ्‍चारकर्मीहरूमा हार्दिक शुभकामना ! यस दिवसले राज्यको चौथो अङ्ग – पत्रकारि...