मानव अधिकार चलचित्र महोत्सवमा फिक्सनतर्फ ‘फोर नाइट्स’ र डकुमेन्ट्रीतर्फ ‘आइरन डिगर’ उत्कृष्ट घोषित

काठमाडौं: सर्ट फिल्म ‘फोर नाइट्स’ प्रदर्शनसँगै नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको १०औँ संस्करण सकिएको छ। फेस्टिभलमा नेपाल पानारोमातर्फ दिपक रौनियार निर्देशित फिल्म ‘फोर नाइट्स’ उत्कृष्ट फिक्सन फिल्म घोषित भयो। त्यस्तै, अनिल बुढामगर निर्देशित ‘आइरन डिगर’ डकुमेन्ट्री विधातर्फको उत्कृष्ट अवार्ड जित्यो। यी दुई फिल्मले ५० हजार नेपाली रुपैयाँ पुरस्कार पाएका छन्। बगंलादेशी…

सम्बन्धित सामग्री

मानव अधिकार चलचित्र महोत्सवमा ‘फोर नाइट्स’ उत्कृष्ट

१०औँ नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा नेपाल पानारोमातर्फ दीपक रौनियार निर्देशित फिल्म ‘फोर नाइट्स’ उत्कृष्ट फिक्सन फिल्म घोषित भएको छ । त्यस्तै, डकुमेन्ट्री विधातर्फ अनिल बुढामगर निर्देशित ‘आइरन डिगर’ उत्कृष्ट...

मानवअधिकार फिल्म फेस्टिभलको समापनमा ‘फोर नाइट्स’ प्रिमियर हुँदै

काठमाडौं : नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको १० औं संस्करणको आज अन्तिम दिन। दिउँसो ३ बजेदेखि सुरु हुने फेस्टिभलको समापन समारोहमा रौनियार निर्देशित सर्ट फिल्म ‘फोर नाइट्स’ को नेपाल प्रिमियर हुने भएको छ। यसअघि यो फिल्म ‘फोर नाइट्स’ बर्लिन फिल्म फेस्टिभलमा प्रिमियर भएको थियो। यस फिल्ममा कलाकार दयाहाङ राई र आशा…

मानवअधिकार फिल्म फेस्टिबल आज सकिदै

समापनमा ‘फोर नाइट्स’ देखइने  नेपाल पर्यटन बोर्डमा जारी १० औं नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आज समापन हुँदै छ । महोत्सवको समापन समारोहमा दिपक रौनियार निर्देशित सर्ट फिल्म ‘फोर नाइट्स’...