मानवअधिकार चलचित्र महोत्सव : फिक्सनतर्फ ‘फोर नाइट्स’ र डकुमेन्ट्रीतर्फ ‘आइरन डिगर’ उत्कृष्ट

काठमाडौं । १० औं नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा नेपाल पानारोमातर्फ दिपक रौनियार निर्देशित फिल्म ‘फोर नाइट्स’ उत्कृष्ट फिक्सन फिल्म घोषित भएको छ । त्यस्तै डकुमेन्ट्री विधातर्फ अनिल बुढामगर निर्देशित ‘आइरन डिगर’ उत्कृष्ट ठहरियो । यी दुई फिल्मले अवार्डसहित जनही ५० हजार नेपाली रुपैयाँ हात पारेका छन् । बगंलादेशी निर्देशक जुबोराज सामिमको फिल्म ‘द […]