मानवअधिकार फिल्म फेस्टिभलको समापनमा ‘फोर नाइट्स’ प्रिमियर हुँदै

काठमाडौं : नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको १० औं संस्करणको आज अन्तिम दिन। दिउँसो ३ बजेदेखि सुरु हुने फेस्टिभलको समापन समारोहमा रौनियार निर्देशित सर्ट फिल्म ‘फोर नाइट्स’ को नेपाल प्रिमियर हुने भएको छ। यसअघि यो फिल्म ‘फोर नाइट्स’ बर्लिन फिल्म फेस्टिभलमा प्रिमियर भएको थियो। यस फिल्ममा कलाकार दयाहाङ राई र आशा…

सम्बन्धित सामग्री

मानवअधिकार फिल्म फेस्टिभल मंसिर २३ देखि काठमाडौंमा

काठमाडौं । ‘सामूहिक अधिकार’को नारासहित मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ११ औं संस्करण काठमाडौंमा आयोजना हुने भएको छ । मानवअधिकार चलचित्र केन्द्रको आयोजनामा मंसिर २३ देखि २६ गतेसम्म फेस्टिभल हुन लागेको हो । पर्यटन बोर्ड र …

मानवअधिकार फिल्म फेस्टिभल आज सकिँदै, समापनमा ‘फोर नाइट्स’ देखाइने

काठमाडाैँ : नेपाल पर्यटन बोर्डमा जारी दशौँ नेपाल मानवअधिकार अन्तरराष्ट्रिय चलचित्र महोत्सव आज समापन हुँदै छ। महोत्सवको समापन समारोहमा दीपक रौनियार निर्देशित सर्ट फिल्म ‘फोर नाइट्स’ प्रदर्शन गरिने महोत्सवका निर्देशक पाण्डव खत्रीले बताए।फिल्ममा कलाकार दयाहाङ राई र आशा मग्रातीको अभिनय छ। यसअघि ‘फोर नाइट्स’ बर्लिन फिल्म फेस्टिभलमा प्रिमियर भएको थियो। महोत्सवमा प्रदर्शनका लागि कथानक चलचित्र, वृत्तचित्र, एनिमेशन लगायतका नेपालसहित २५ देशका ६४ वटा चलचित्र छनोट गरिएको आयोजकले

मानवअधिकार फिल्म फेस्टिभल आजदेखि भर्चुअलरुपमा सुरु (लाइनअपसहित)

काठमाडौं । नवौं नेपाल मानवअधिकार फिल्म फेस्टिभल आजदेखि भर्चुअलरुपमा सुरु भएको छ । मानवअधिकार चलचित्र केन्द्रको आयोजनामा चल्ने फेस्टिभल मंसिर ९ गतेसम्म आयोजना हुनेछ । फेस्टिभलमा २४ वटा मुलुकका ४२ वटा फिचर, छोटा र डकुमेन्ट्री फिल्म प्रदर्शन हुने भएका छन् । ११ वटा नेपाली फिल्म देखाइने भएको छ । फेस्टिभललाई भर्चुअलरुपमा सम्बोधन गर्दै चलचित्र विकास […]