उदयपुरमा नातिद्वारा हजुरआमाको हत्या, वेपत्ता एकको शव फेला

उदयपुरको कटारी नगरपालिका–७, रिस्कुमा नातिद्वारा हजुरआमाको हत्या भएको छ । विहीबार ७० वर्षीया हजुरआमा मनमाया दनुवारलाई आप्mनै नाति २६ वर्षीय  रोहित दनुवारले हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी...

सम्बन्धित सामग्री

हजुरआमाको हत्या गरेकाे आरोपमा दुई जना पक्राउ

मोरङ । झापाको गौरादह नगरपालिका–७ योगिटारकी ८२ बर्षीया बृद्धा नरमाया बिश्वकर्माको हत्या गरेको आरोपमा स्थानीय २ जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन २६ गते देखि घरैबाट अचानक हराईरहेकी बृद्धाको खोजतलास गर्ने क्रममा आफ्नै घर पछाडी रहेको गुवालीमा खाल्डो खनेर गाडेको अवस्थामा फागुन ३० गते बृद्धाको शव फेला परेको थियो । गाडेको अवस्थामा शव फेला […]

पैसा माग्दा नदिएपछि हजुरआमाको हत्या

आफ्नै हजुरआमाले लगाएको गरगहना र बृद्धभत्ता हातपार्नका लागि झापाको गौरादह नगरपालिका वडा नं. ७ योगिटारमा आफ्नै नातिले साथीभाइ समेतलाई साथमा लिएर ८२ वर्षीया वृद्धा नरमाया विश्वकर्माको हत्या गरेको खुलेको छ । हत्यापछि घर पछाडि ग्वालीमा खाल्डो खनेर पुरेको अवस्थामा शव फेला परेपछि अनुसन्धानको क्रममा यस्तो खुलेको हो ।

शिवरात्रिको दिन गाँजा सेवन गर्न पैसा नदिएपछि हजुरआमाको हत्या

दमक चैत १ । आफ्नै हजुरआमाले लगाएको गरगहना र बृद्धभत्ता हातपार्नका लागि झापाको गौरादह नगरपालिका वडा नं। ७ योगिटारमा आफ्नै नातिले ८२ वर्षीया वृद्धा नरमाया विश्वकर्माको हत्या गरेको खुलेको छ । १७ वर्षीय नाती धिरज विश्वकर्माले आफ्ना साथीहरू टङ्क दर्नाल,राजु मल्लिक र बहादुर दर्जीको सहयोगमा हत्यापछि घर पछाडि ग्वालीमा खाल्डो खनेर पुरेको अवस्थामा शव फेला […]

आफ्नै हजुरआमाको हत्या आरोपमा नाती पक्राउ

आफ्नै हजुरआमाको हत्या गरेको अभियोगमा प्रहरीले नातीलाई पक्राउ परेको छ । ७७ वर्षीया तुलसा खड्का मृत्य फेला परेपछि प्रहरीले अनुसधान थालेको थियो । तुलसाको वैशाख ३१ गते दुधकोशी नदीको बगरमा बालुवाको खाल्डोभित्र शव फेला परेको घटनाको अनुसन्धान गर्दा उनकै नाती निर बहादुर खड्काले हत्या गरेको खुलेपछि प्रहरी पक्राउ गरेको हो । झापा मेचीनगर नगरपालिका–६ काँकडभिट्टास्थित […]

सुन लुट्न हजुरआमा मार्ने नाति पक्राउ

बझाङको दुर्गाथली गाउँपालिका–५ मा सुन लुट्न एक जना नातिले आफ्नै हजुरआमाको हत्या गरेका छन् । ८५ वर्षीया रिखीदेवी जप्रेलको हत्या गरेको आरोपमा उनकै नाति २३ वर्षीय सुवास जप्रेल पक्राउ परेका हुन् । रिखीदेवीको गत भदौ २७ गते बिहान ९ बजे हँसिया प्रहार गरी हत्या भएको थियो । प्रहरीका अनुसार शव फेला परेको घरनजिकै रहेको शौचालयमा पुरुषले लगाउने कपडा रगतले लतपतिएको अवस्थामा भेटिएको थियो । त्यसबारे सोधपुछ गर्दा सो कपडा मृतककै नाति सुवासको भन्ने खुलेको थियो । उनलाई दुर्गाथली गा.पा. वडा नं. ७ अन्

सुनको मुन्द्राका लागि आफ्नै हजुरआमाको हत्या !

प्रहरीका अनुसार ५ भलानेमा बस्दै आएकी वृद्धालाई मारेर आँगननजिकै गाडेको अवस्थामा शव फेला परेको छ ।