पैसा माग्दा नदिएपछि हजुरआमाको हत्या

आफ्नै हजुरआमाले लगाएको गरगहना र बृद्धभत्ता हातपार्नका लागि झापाको गौरादह नगरपालिका वडा नं. ७ योगिटारमा आफ्नै नातिले साथीभाइ समेतलाई साथमा लिएर ८२ वर्षीया वृद्धा नरमाया विश्वकर्माको हत्या गरेको खुलेको छ । हत्यापछि घर पछाडि ग्वालीमा खाल्डो खनेर पुरेको अवस्थामा शव फेला परेपछि अनुसन्धानको क्रममा यस्तो खुलेको हो ।

सम्बन्धित सामग्री

शिवरात्रिको दिन गाँजा सेवन गर्न पैसा नदिएपछि हजुरआमाको हत्या

दमक चैत १ । आफ्नै हजुरआमाले लगाएको गरगहना र बृद्धभत्ता हातपार्नका लागि झापाको गौरादह नगरपालिका वडा नं। ७ योगिटारमा आफ्नै नातिले ८२ वर्षीया वृद्धा नरमाया विश्वकर्माको हत्या गरेको खुलेको छ । १७ वर्षीय नाती धिरज विश्वकर्माले आफ्ना साथीहरू टङ्क दर्नाल,राजु मल्लिक र बहादुर दर्जीको सहयोगमा हत्यापछि घर पछाडि ग्वालीमा खाल्डो खनेर पुरेको अवस्थामा शव फेला […]