प्रश्नपत्र सार्वजनिक गर्नेमाथि कारबाही हुने : मन्त्री पोखरेल शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायअन्तर्गत एमबिएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने बताएका छन् । मन्त्रालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री पोखरेलले सो घटनामा संलग्न दुई जनालाई नेपाल प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जानकारी दिए । उनका […]
काठमाडौं – प्राइममा रहेका हिरो अनमोल केसीको नायिकाका रुपमा फिल्म ‘ड्रिम्स’ बाट डेब्यू गरेकी नायिका हुन्– साम्राज्ञी आरएल शाह । त्यसकारण उनलाई लाइम लाइटमा आउन कुनै कष्ट नै भएन । डेब्यू फिल्म गरेको दुई वर्षमै उनको व्यस्तता स्थापित नायिकाको भन्दा कम भएन । सन् २०१८ मा त उनले चार फिल्म गर्न भ्याइन् । तर, फिल्म […]
काठमाडौं– डलर साटिदिने भनी प्रलोभनमा पारेर रकम लुटपाट गर्ने चार जना पक्राउ परेका छन् । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई बुढानीलकण्ठ नगरपालिका–११ कपनस्थित प्रगति टोलबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भई हाल गोकर्णेश्वर नगरपालिका–६ बस्ने ३० वर्षीय धनबहादुर तामाङ, सोही ठाउँका ४१ वर्षीय लोकबहादुर तामाङ, ३८ वर्षीय राजकुमार लामा […]
वासिङ्टन डीसी । मिस नेपाल नर्थ अमेरिका २०२६ को उपाधि दीपिका शर्माले जितेकी छन् । मेरिल्यान्ड राज्यमा बसोबास गर्दै आएकी उनको पुख्यौंली घर नेपालको पोखरा हो ।
प्रथम उपविजेतामा मिसिगनकी अनामिका श्रेष्ठ, द्धितीय उपविजेतामा साउथ क्यारोलाइनाकी …
वीरगञ्ज– प्रहरीले आज लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । पर्साको वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकस्थित जय नेपाल होटलमा लागूऔषध बिक्री वितरण भइरहेको सूचनाको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता चक्रबहादुर मल्लले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय मातहत प्रहरी चौकी इनर्वा र लागूऔषध नियन्त्रण ब्युरो पर्साबाट खटिएको संयुक्त प्रहरी […]