‘मिस नेपाल नर्थ अमेरिका २०२६’ को उपाधि दीपिका शर्मालाई

वासिङ्टन डीसी । मिस नेपाल नर्थ अमेरिका २०२६ को उपाधि दीपिका शर्माले जितेकी छन् । मेरिल्यान्ड राज्यमा बसोबास गर्दै आएकी उनको पुख्यौंली घर नेपालको पोखरा हो । प्रथम उपविजेतामा मिसिगनकी अनामिका श्रेष्ठ, द्धितीय उपविजेतामा साउथ क्यारोलाइनाकी …