७ कात्तिक, म्याग्दी । बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक पुनर्निर्माण गर्न करिब नौ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ।
पश्चिम म्याग्दीका मंगला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने यस सडकका …
यसअघि बिहीबार सोही कार्यक्रममा मोदीले कांग्रेस नेतृत्वमाथि व्यंग्य गर्दै पार्टीले आफ्ना ‘असफल उत्पादन’ सार्वजनिक गर्न देशलाई कहिलेसम्म जोखिममा राख्ने भन्ने प्रश्न गरेका थिए।
काठमाडौँ । देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहँदा पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ भने तराईका केही स्थानमा बिहानपख हुस्सु लाग्ने सम्भावना छ । महाशाखाले आज दिउँसो पनि हिमाली र पहाडी क्षेत्रमा […]
म्याग्दी– बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक पुनर्निर्माण गर्न करिब सात करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । पश्चिम म्याग्दीका मङ्गला, मालिका र धौलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने यस सडकका विभिन्न स्थानमा गत असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरो र म्याग्दी नदी कटानले ठूलो क्षति पुर्याएको हो […]