बेनी-दरवाङ-मुना सडक पुनर्निर्माण गर्न नौ करोड लाग्ने अनुमान

बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक पुनर्निर्माण गर्न करिब सात करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ।