बाढीपहिरोले क्षतिग्रस्त बेनी–दरवाङ–मुना सडक पुनर्निर्माण गर्न ९ करोड लाग्ने अनुमान

७ कात्तिक, म्याग्दी । बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक पुनर्निर्माण गर्न करिब नौ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। पश्चिम म्याग्दीका मंगला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने यस सडकका …