रुसको उत्तरी काकेससमा तीन प्रहरीको मृत्यु, आठ जना घाइते

मस्को– रुसको उत्तरी काकेसस गणतन्त्रको इन्गुशेटियामा आतङ्वाद विरोध अभियानका क्रममा भएको तीन जना प्रहरीको मृत्यु भएको छ भने अन्य आठ जना घाइते भएका छन् ।  निजी घरमा लुकेर बसेका अतिवादीले प्रहरीमाथि गोली चलाउँदा उक्त हताहति भएको रुसी समाचार समितिले जनाएका छन् । चेचन्यासँग सीमा जोडिएको इन्गुशेटिया मुसलमानहरूको बाहुल्य भएको गणतन्त्र हो । सन् दुई हजारको […]

सम्बन्धित सामग्री

सडकमा लडेर प्रहरीको मृत्यु

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका– ९ स्थित भाटभटेनी सुपरमार्केट राधेराधेनजिक प्राणजल फास्टफुड रेस्टुरेन्टबाट फर्कने क्रममा एकजना सशस्त्र प्रहरीको मृत्यु भएको छ।...

मोटरसाइकल दुर्घटनामा दुई सशस्त्र प्रहरीको मृत्यु

दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई सशस्त्र प्रहरीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–३ मुसरियामा शुक्रबार राति करिब १० बजे  लु४०प ४९२२ नम्बरको  मोटरसाइकल दुर्घटना हुँदा त्यसमा सवार भालुवाङस्थित...

दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई सशस्त्र प्रहरीको मृत्यु

दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई सशस्त्र प्रहरीको मृत्यु भएको छ।

उपल्लो डोल्पामा लेक लागेर एक जना म्यादी प्रहरीको मृत्यु

सुर्खेत । उपल्लो डोल्पामा एक जना म्यादी प्रहरीको मृत्यु भएको छ । उपल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिकाको शे गाउँमा लेक लागेर म्यादी प्रहरीको मृत्यु भएको हो । मृत्यु हुनेमा ठूलीभेरी नगरपालिका –७ का २४ वर्षीय सुनिल विक रहेको डोल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले जानकारी दिए । उनका अनुसार विकको लेक लागेर मृत्यु भएको हो […]

निर्वाचन सुरक्षामा खटिएका चार म्यादी प्रहरीको मृत्यु

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन सुरक्षामा खटिएका चारजना म्यादी प्रहरीको मृत्यु भएको छ भने एक महिला प्रहरीले आत्महत्या गरेकी छन् । नेपाल प्रहरीका प्रवक्ता विष्णु कुमार केसीले दिनुभएको जानकारी अनुसार ड्युटीमा खटिएकाहरुमध्ये ललितपुर, हुम्ला, सिन्धुपाल्चोक र नुवाकोटमा एक–एक जना म्यादी प्रहरीको मृत्यु भएको हो । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–६ पिपलडाँडाका दुर्गासिं बस्नेतको भीरबाट लडेर …

सिमकोटमा म्यादी प्रहरीको मृत्यु

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा एक जना म्यादी प्रहरीको मृत्यु भएको छ । सिमकोट माथिल्लो बजार साथीको कोठामा एक जना म्यादी प्रहरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले जानकारी दिए । मृत्यु भएका म्यादी प्रहरी जिल्लाको सर्केगाड गाउँपालिका-६ घर भई हाल सिमकोटमा रहेका अन्दाजी ४५ वर्षीय जसबहादुर रोकायाको मृत्यु भएको […] The post सिमकोटमा म्यादी प्रहरीको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक.

एक जना म्यादी प्रहरीको मृत्यु

सिमकोट – सदरमुकाम सिमकोटमा एक जना म्यादी प्रहरीको मृत्युु भएको छ। सिमकोट माथिल्लो बजारस्थित एक कोठामा म्यादी प्रहरीको मृत्यु भएको हो। साथीको कोठामा एक जना म्यादी प्रहरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले जानकारी दिए। सर्केगाड गाउँपालिका–६ घर भई सिमकोटमा बस्दै आएका अन्दाजी ४५ वर्षीय जसबहादुर रोकायाको मृत्यु भएको प्रनाउ […]

सडक दुर्घटनामा परि दुई प्रहरीको मृत्यु

ओखलढुंगामा जिप दुर्घटना हुँदा दुईजना प्रहरीको मृत्यु भएको छ । सोलुखुम्बुबाट विराटनगरका लागि छुटेको बा १७ च १०९४ नम्बरको जीप ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६, भडारे खोला नजिक दुर्घटना हुँदा सोलुखुम्बुमा कार्यरत...

इजरायलमा बन्दुकधारीको आक्रमणमा दुई प्रहरीको मृत्यु

काठमाडौं– इजरायलमा बन्दुकधारीको आक्रमणमा दुई प्रहरीको मृत्यु भएको छ । उत्तरी इजरायलको हादेरा शहरमा दुई बन्दुकधारीले आक्रमण गर्दा दुई प्रहरीको मृत्यु भएको बीबीसीले जनाएको छ । आक्रमणमा अरु ६ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनालाई अस्पताल भर्ना गरिएको र दुई जनाको घटनास्थलमै उपचार गरिएको जनाइएको छ । इजरायली सुरक्षा बलको प्रतिआतंकवाद एकाईका सैनिकको […]

दक्षिणपूर्वी नाइजेरियामा चार प्रहरीको मृत्यु

लागोस, १० फागुन: दक्षिणपूर्वी नाइजेरियामा संदिग्ध पृथकतावादीहरूले गरेको दुई छुट्टाछुट्टै आक्रमणमा चार प्रहरीको मृत्यु भएको प्रहरीले मङ्गलबार जनाएको छ। आइतवारको पहिलो घटनामा, बन्दुकधारीहरूले इमो राज्यको इसु प्रहरी चौकीमा बम विस्फोट गराए जसमा दुई प्रहरी अधिकारीको मृत्यु भएको र एक जना सामान्य घाइते भएको राज्यका प्रहरी प्रवक्ता माइकल अबाटमले बताएका छन् । “बियाफ्रा पूर्वी सुरक्षा नेटवर्कको […]