१२ असोज, काठमाडौं । अविरल वर्षाका कारण मकवानपुरस्थित कुलेखानी जलविद्युत केन्द्रको जलाशय भरिएको छ ।
जलाशयमा पानीको सतह बढी भएर पानी ‘स्पिल वे’बाट बाहिर जान थालेपछि शनिबार बिहान ५ः४५ बजेबाट बाँधमा रहेका दुईवटा ढोका (गेट) आंशिक …
११ असोज, काठमाडौं। लगातारको वर्षाका कारण मकवानपुरस्थित कुलेखानी जलविद्युत आयोजनाको जलाशय (इन्द्रसरोबर ताल ) भरिने चरणमा पुगेको छ ।
कुलेखानी जलविद्युत् आयोजना (पहिलो) का प्रमुख तारादत्त भट्टका अनुसार अबको ७–८ घण्टामै कुलेखानी जलाशय भरिने सम्भावना देखिएको …
नेपाल विद्युत् प्राधिकरणको ‘व्याकअप’को रुपमा रहेको कुलेखानी जलाशय यो वर्ष भरिने अवस्थामा पुगेको छ । जलाधार क्षेत्रमा लगातार वर्षा भइरहेकाले कुलेखानीको जलाशय इन्द्रसरोवर यो वर्ष भरिने अवस्थामा पुगेको हो । कुलेखानी जलाशयमा बिहीबार बिहान ८ बजेसम्म एक हजार ५ सय २३ दशमलब ५० सेन्टिरमिटर पानी संकलन भएको छ ।
जलाधार क्षेत्रमा वर्षा नहुँदा कुलेखानी जलाशयको सतह अन्तिम बिन्दुमा पुगेको छ । चैतदेखि जेठ अन्तिमसम्म २४ सैंघन्टा सञ्चालनमा ल्याइएको कुलेखानी जलाशय एक सातादेखि सञ्चालनको समयमा भारी कटौती गरिएको छ ।
जलाधार क्षेत्रमा वर्षा नहुँदा कुलेखानी जलाशयको सतह अन्तिम बिन्दुमा पुगेको छ । चैतदेखि जेठ अन्तिमसम्म २४ सैंघन्टा सञ्चालनमा ल्याइएको कुलेखानी जलाशय एक सातादेखि सञ्चालनको समयमा भारी कटौती गरिएको छ ।
विद्युत् प्राधिकरणको ‘ब्याकअप’का रुपमा रहेको कुलेखानी जलाशय यो वर्ष नभरिने अवस्थामा पुगेको छ । मनसुनको समय पार भइसकेकाले अब जलाशय भरिने सम्भावना न्यून छ । जलाशय भरिन अझै साढे सात मिटर बाँकी छ ।
लामो समयपछि कुलेखानी जलाशय (इन्द्रसरोवर) भरिएर ‘ओभर फ्लो’ भएको छ । २०७२ सालको भूकम्पपछि पहिलो पटक कुलेखानी जलाशय भरिएर ‘ओभर फ्लो’ भएको हो । ३ सय मिटर चौडाइ, ७ किलोमिटर लम्बाइ र ८ करोड ५३ लाख घनमिटर क्षमताको कुलेखानी जलाशय भरिएर २० दिनदेखि ओभरफ्लो भइरहेको छ । कुलखानी जलाशयमा संकललित पानीबाट ३ वटा जलविद्युत आयोजना सञ्चालन गरिएको छ ।सो जलाशयको पानीबाट कुलेखानी प्रथम ६० मेगावाट, दोस्रो ३२ मेगावाट र तेस्रो १४ मेगावाट क्षमताको जलविद्युत आयोजना सञ्चालनमा छन् । ती आयोजना तत्
मुलुककै ‘पावर ब्याकअप’ का रूपमा उत्तरी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी जलाशय (इन्द्रसरोवर) भरिँदा स्थानीय होटल व्यवसायी पीडामा छन् । करिब ३ सय मिटर चौडा र ७ किलोमिटर लम्बाइको जलाशय पछिल्लो समय भरिएपछि वडा नम्बर–१ मार्खुस्थित होटलहरु पानीमा डुबेका हुन् । लेकको छेऊतिर स्थापित होटलहरु करिब एक सातादेखि डुबेका छन् ।
स्थानीय व्यवसायीका अनुसार बाँसबाट निर्मित सामूहिक रिसोर्ट, होटल मार्खु, नेवारी खाजाघर र सबिना खाजाघरलगायत होटल पानीमा डुबेको होटल मार्खुका सञ्चालक निर्मल श्रेष्ठले बताए । उनका...
जलाधार क्षेत्रमा लगातार वर्षा भएकाले कुलेखानी जलाशय (ईन्द्र सरोवर) भरिन लागेको छ । इन्द्रसरोवर गाउँपालिकामा पर्ने जलाशय भरिन अब ६९ सेन्टिमिटर मात्र बाँकी छ । बिहीबार दिउँसो ३ बजेसम्म जलाशयमा पानीको सतह एक हजार ५ सय २९.३१ सेन्टिमिटर पुगेको छ ।
वर्षायाम सकिनै लाग्दा मकवानपुरको कुलेखानी जलाशय भने भरिएको छैन । जिल्लाको तल्लो भेगका बासिन्दा बाढीको चपेटामा पर्दा पनि कुलेखानीको जलाधार क्षेत्रमा वर्षा नहुँदा पानीको सतह बढ्न नसकेको हो ।