काठमाडौं, २२ कात्तिक । सर्वोच्च अदालतले विचाराधीन थुनुवा रहेका मुद्दाहरु मध्ये ५० प्रतिशत कैद भुक्तान गरिसकेका थुनुवाका मुद्दाहरु पहिचान गरी त्यस्ता मुद्दाहरुको समुह स्थगित नहुने गरी निश्चित दिन छुट्टाएर पेसी व्यवस्थापन गरी सुनुवाई गर्ने भएको छ । मुद्दा व्यवस्थापन समितिको सिफारिस बमोजिम सर्वोच्च अदालतको कात्तिक १६ गते बसेको पूर्ण बैठकले यस्तो निर्णय गरेको हो। त्यस्तै, […]