नेपाली कांग्रेस डोटीले कोभिड अस्पताल स्थापनाका लागि पार्टी कार्यालय दिने

डोटी । नेपाली कांग्रेस डोटीले अस्थायी कोभिड -१९को अस्पताल सञ्चालनका लागि पार्टी कार्यालय दिने निर्णय गरेको छ । जिल्लामा दिन प्रतिदिन कोरोनाका बिरामीहरू बढ्दै गएको अवस्थामा अस्थायी अस्पतालको आवश्यकता  परेमा पार्टी कार्यालयको हल उपलब्ध गराउने निर्णय गरेको हो ।

सम्बन्धित सामग्री

पूर्वजिल्ला सभापति चन्द नेपाली कांग्रेस (बीपी)मा प्रवेश

नेपाली कांग्रेस दार्चुलाका पूर्वजिल्ला सभापति मानबहादर चन्द नेपाली कांग्रेस (बीपी)मा प्रवेश गरेका छन् । बुधबार नेपाली कांग्रेस (बीपी)का वरिष्ठ उपसभापति कर्णबहादुर मल्लले उनलाई पार्टी प्रवेश गराएका हुन् ।हाल कञ्चनपुरको बेदकोट नगरपालिका–७ सुडा बस्दै आएका चन्द पार्टी प्रवेश गर्न नेपाली कांग्रेस बीपी जिल्ला कार्यसमितिको पार्टी कार्यालय किसुनजी भवनमा पुगेका थिए । चन्दले २०२९ सालमा नेविसंघबाट राजीनितिक […]

लमजुङमा पार्टी कार्यालय बनाउन भवन निर्माणको तयारी

नेपाली कांग्रेस लमजुङले पार्टी कार्यालय भवन निर्माणका लागि भवन निर्माण समिति गठन गरेको छ । नेका जिल्ला कार्यसमिति बैठकबाट बीपी स्मृति भवन निर्माणका लागि समिति गठन गरेको हो ।नेपाली कांग्रेस लमजुङका सभापति डा. टकराज गुरुङको अध्यक्षतामा भवन निर्माण समिति गठन भएको हो । समितिमा पार्टी जिल्ला उपसभापती आनन्दराज घिमिरे, श्रीकान्त घिमिरे, सचिवद्धय कृष्णबहादुर अधिकारी, विमल […]

पार्टी कार्यालय बाहिर नेविसंघको प्रदर्शन

काठमाडौं : नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको असन्तुष्ट पक्षले पार्टीको केन्द्रीय कार्यालयमा प्रदर्शन गरेको छ। आइतवार सानेपामा नेविसंघले विधानको पूर्ण कार्यान्वयन गर्नुपर्ने लगायतका माग राख्दै प्रदर्शन गरेको हो। नेविसंघ संघर्ष समितिले नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई विधानसम्मत मागहरु पूरा गर्न ज्ञापनपत्र बुझाएको हो। नेविसंघका पूर्व केन्द्रिय…

सुर्खेतमा कांग्रेस पार्टी कार्यालय तोडफोड

१६ फागुन, सुर्खेत । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदनको विरोधमा प्रदर्शनमा उत्रिएको एक समूहले सुर्खेतको वीरेन्द्रनगरमा नेपाली कांग्रेसको पार्टी कार्यालय तोडफोड गरेको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ६ दलले गरेको बन्दका क्रममा प्रदर्शनकारीले कांग्रेसको पार्टी कार्यालय र बजार क्षेत्रका घरका सीसा तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । बन्दकर्ताहरूले सुरक्षामा […]

पार्टी कार्यालय सानेपामा नेविसंघ विरोधको विरोध प्रदर्शन

काठमाडौँ– नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले पार्टी कार्यालय सानेपामा प्रदर्शन गरेका छन् । संघको महाधिवेशनको माग गर्दै उनीहरुले पार्टी कार्यालयमा प्रदर्शन गरेका हुन् । म्याद सकिएका भ्रातृ संस्थाहरूमा तदर्थ समिति बनाएर महाधिवेशनको म्यान्डेट दिनुपर्ने र रिक्त पदमा मात्र मनोनयन गर्नुपर्ने उनीहरुको माग छ। केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सहभागी हुन पुगेका नेताहरूलाई उनीहरुले संघलाई अन्यौलमा […]

सभापतिको मतगणना राष्ट्रियसभा गृहमा, अन्यको पार्टी कार्यालय सानेपामा

काठमाडौं, मंसिर २८। नेपाली कांग्रेस सभापतिका उम्मेदवारहरुको मतगणना राष्ट्रियसभा गृहमा भईरहेको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव अधिवक्ता जगन्नाथ श्रेष्ठका अनुसार सभापतिका उम्मेदवारहरुको मत १२ वटा ड्रममा खसालिएको छ । सभापतिको टुंगो लागेपछि अन्य पदको मतगणना हुने उनले बताए । अन्य पदको मतगणना पार्टी कार्यालय सानेपामा हुनेछ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा […]

नेपाली कांग्रेस गुल्मीले पार्टी कार्यालय आइसोलेशन बनाउन दिने

गुल्मी :  नेपाली कांग्रेस गुल्मीले पार्टी कार्यालय आइसोलेशन बनाउनका लागि उपलब्ध गराउने भएको छ।पछिल्लो समयमा कोरोना संक्रमणको दर बढ्दै गएकाले तम्घासमा रहेको वीपी स्मृति भवनलाई  कोरोना आइसोलेशन बनाउनका लागि उपलब्ध गराउने पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले जानकारी दिए।कोरोना माहामारीको समयमा सामाजिक उत्तरदायित्व बहन गर्दै पार्टी कार्यालयलाई आइसोलेशन बनाउनका लागि उपलब्ध गराइने श्रेष्ठले बताए। साथै जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रलाई सोको आवश्यक ब्यवस्था मिलाउनका लागि पनि

कोभिड उपचारका लागि पार्टी कार्यालय दिने कांग्रेस रुपन्देहीको निर्णय

२४ वैशाख, बुटवल । नेपाली कांग्रेस रुपन्देहीले आफ्नो पार्टी कार्यालय भवन अस्थायी कोभिड अस्पताल वा आइसोलेशन निर्माणको लागि दिने निर्णय गरेको छ । कांग्रेस रुपन्देहीको भैरहवास्थित भीम अस्पतालको पछाडि २ वटा हल, ११ वटा कोठासहितको दुई तले भवन छ । उक्त भवन आइसोलेशन वा अस्थायी कोभिड अस्पतालका रुपमा प्रयोग गर्न दिने निर्णय गरिएको पार्टी जिल्ला […]