खलनायिका बन्ने नम्रताको रहर

काठमाडौँ– नम्रता सापकोटा अभिनेत्रीको रुपमा सफल हुन् सकेकी छैनन् । उनले केही फिल्ममा राम्रो अभिनय गरेता पनि दर्शक माँझ राम्रो फ्यान फ्लोअर्स पाइनन् । यद्यपि उनी पछिल्लो समय भिडियोमा भने व्यस्त छिन् । उनलाई सानो पर्दामा दर्शकले रुचाएका छन् । यिनै नम्रताले हालै रिलिज भिडियो ‘काली’ को पत्रकार सम्मेलनमा नेगेटिभ रोल प्रतिको आकर्षण पोखिन् ।  […]

सम्बन्धित सामग्री

बालबालिकाको ‘राधाकृष्ण ’ बन्ने रहर

कैलाली- कैलालीको जोशीपुरका लक्ष्मी पाण्डेकी छोरी अहिले १४ वर्षकी भइन् । हरेक वर्ष कृष्ण जन्माष्टमीमा राधा बन्दै गरेकी पाण्डेकी छोरीले यस वर्ष पनि रहर गरिन् । परिवारका सदस्यसँग पोसाक किनिदिन जिद्दी गरिन् । छोरीका लागि पोसाक खरिद गर्न बजार जाँदै गर्दा पाण्डेले एक वर्षको हुँदादेखि छोरीलाई राधा बनाउने गरेको बताए । ‘‘सानी हुँदा हामीले रहर […]

बालबालिकाको ‘राधाकृष्ण ’ बन्ने रहर

टीकापुर, २० भदौ । कैलालीको जोशीपुरका लक्ष्मी पाण्डेकी छोरी अहिले १४ वर्षकी भइन् । हरेक वर्ष कृष्ण जन्माष्टमीमा राधा बन्दै गरेकी पाण्डेकी छोरीले यसवर्ष पनि रहर गरिन् । परिवारका सदस्यलाई पोसाक किनिदिन जिद्दी गरिन् । छोरीका लागि पोसाक खरिद गर्न बजार हिँडेका पाण्डेले एक वर्षको हुँदादेखि छोरीलाई राधा बनाउने गरेको बताइन् । ‘‘सानी हुँदा हामीले […]

गण्डकीको बजेट : केही छैन नयाँ, बाँडेर लोकप्रिय बन्ने रहर

जनतालाई सेवामा छुट दिएर, पैसा बाँडेर सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारले लोकप्रिय बन्ने प्रयास गरेको छ

खुट्टाकै सहाराले लेखेर साहित्यकार बन्ने यमको सपना

नवलपरासीपूर्वको हुप्सेकोट गाउँपालिका–३ जुल्पेटारका यम खाम्चा जन्मजात नै अपाङ्गता भएका व्यक्ति हुनुहुन्छ । उहाँ बोल्न र हातले केही पनि गर्न सक्नुहुन्न । तर खुट्टाको सहयोगमा भने अन्य काम गर्नुहुन्छ । साहित्यकार झमक घिमिरेको झल्को दिने खाम्चालाई रहर पनि उहाँ जस्तै बन्ने छ । पच्चिस वर्षीय खाम्चाको स्मरण शक्ति राम्रो छ, मनोबल पनि उच्च छ । […]

पूर्वप्रहरीमा नेता बन्ने रहर, सर्वेन्द्र खनालसहित जो अवकाशपछि राजनीतिमा लागे

इन्स्पेक्टर हुँदादेखि नै प्रहरीमा ‘काबिल अफिसर’को छवि बनाएका सर्वेन्द्र खनाल प्रहरी महानिरीक्षक (आईजीपी)बाट अवकाशपछि केही वर्ष मौन बसे । तर देशमा चुनावी माहोल तातिँदै गर्दा उनको मौनतापनि तोडिएको छ ।  अर्थात नेता बन्ने महत्वकांक्षाका साथ उनी बिहीबार नेकपा (एमाले)मा प्रवेश गरेका छन् । च्यासलस्थित एमाले मुख्यालयमा आयोजित समारोहका बीच उनी एमालेमा प्रवेश गरेका हुन् ।  खनाल जस्तै करिब एक दर्जन पूर्वप्रहरी अधिकृत राजनीतिमा छन् । सर्वेन्द्र खनालका ब्याचमेट पूर्वडीआईजी रमे

गोरखामा ३७ जनालाई फेरि वडाध्यक्ष बन्ने रहर!

गोरखामा ३७ जनाले पुनः: वडाध्यक्ष बन्ने चाहना राखेर उम्मेदवारी दिएका छन्। ९४ वटा वडा रहेको गोरखामा एक जना स्वतन्त्रबाट र ३६ जनालाई राजनीतिक पार्टीले दोस्रो पटकको लागि उम्मेदवार बनाएको हो। दोहोरिने सबैजसोले ‘अधुरा काम पूरा गर्ने’ मुख्य नारा बनाएका छन्।...

मन्त्री बन्ने रहर छैन, म सरकारमा जान्नँ : उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफूलाई मन्त्री वा उपप्रधानमन्त्री बन्ने रहर नभएका बताएका छन् । आफू पार्टीको काममा व्यस्त हुने र अरु नेताहरुलाई सरकारमा पठाउने यादवले स्पष्ट पारेका छन् ।‘मलाई मन्त्री हुने रहर छैन, पहिले पनि मन्त्री, उपप्रधानमन्त्री भइसकेको छु’ यादवले रातोपाटीसँग भने, ‘म पार्टी संगठनकै काममा लाग्छु, पार्टीलाई व्यवस्थित बनाउनका लागि गर्नुपर्ने कामहरु धेरै छन् ।’अध्यादेश फिर्ता भएपछि सरकारमा सहभागी हुने बताएका जसपा अध्यक्ष यादवले गठबन्धन

कवि बन्ने रहर

आवाज चिने-चिने जस्तो लागेर मोबाइल कानबाट निकालेर नम्बर हेरेँ। म त झसंग भएँ र छक्क पनि। कसरी गयो कि उताबाट आएको हो? अब सिधैँ सोध्न पनि मिलेन। के गरौँ के नगरौँ भएँ।