रुकुम पश्चिममा दुई समूहबीच झडप, दुई जना घाइते

१९ असार, सुर्खेत । ट्याक्टरले घोडालाई ठक्कर दिएपछि उत्‍पन्‍न विवादले रुकुम पश्चिममा दुई समूहबीच झडप भएको छ । आठबिसकोट नगरपालिका–३, खदीमा दुई समूहबीच भएको झडपमा दुई जना घाइते भएका छन्, एक जना घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । रुकुम पश्चिमका प्रहरी प्रमुख डीएसपी ध्रुवकुमार श्रेष्ठका अनुसार शुक्रबार साँझ ट्याक्टरले सामान बोकेर ल्याइएको घोडालाई छोएको […]