प्रधानमन्त्री देउवालाई विमानस्थलमा भारतीय रक्षामन्त्रीले स्वागत गर्ने

काठमाडौं, १८ चैत्र । तीन दिने भारत भ्रमणमा निस्किएका प्रधानमन्त्री शेरबहादुर देउवासहितको टोलीलाई भारतीय रक्षा तथा पर्यटनराज्यमन्त्री अजय भट्टले विमानस्थलमा स्वागत गर्ने भएका छन् । इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा देउवाको स्वागतका लागि भट्टसहित भारतीय राजदुत विनयमोहन क्वात्रा र सहसचिव अनुराग श्रीवास्तव पनि पुगेका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा शुक्रबार दिउँसो भारत […]