१८ साउन, काठमाडौं । श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको धितोपत्रको प्राथमीक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाट भएको छ । धितोपत्र सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको बुधबार बिहान कम्पनीको आईपीओ बाँडफाँड गरेको हो । कम्पनीले साउन ४ गतेदेखि प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा जारी पूँजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँको १५ प्रतिशतले हुन […]