श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको आईपीओ आजदेखि खुल्यो

४ साउन, काठमाडौं । श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले ४ साउन बुधबारदेखि प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यमा आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले सर्वसाधारणका लागि २३ करोड ८९ लाख ५० हजार रूपैयाँ बराबरको २३ लाख ८९ हजार ५०० कित्ता आईपीओ निष्कासन गरेको छ […]

सम्बन्धित सामग्री

श्वेतगंगा हाइड्रोपावरको आईपीओ बाँडफाँट, पाँच जनाले पाए ११ कित्ता शेयर

श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको आईपीओ बुधबार बाँडफाँट भएको छ ।

श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको आईपीओ बाँडफाट

१८ साउन, काठमाडौं । श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको धितोपत्रको प्राथमीक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाट भएको छ । धितोपत्र सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको बुधबार बिहान कम्पनीको आईपीओ बाँडफाँड गरेको हो । कम्पनीले साउन ४ गतेदेखि प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा जारी पूँजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँको १५ प्रतिशतले हुन […]

श्वेतगंगा हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडले यही साउन ४ गतेदेखि निष्कासनमा ल्याएको प्राथमिक सेयर (आईपीओ)मा आवेदन दिन आज (साउन ८ गते) अन्तिम दिन रहेको छ । कम्पनीले निष्कासन गरेको आईपीओमा मागभन्दा बढी आवेदन परेसँगै आज बैंकिङ सयमपश्चात् आवेदन बन्द हुने भएको हो । सीडीएस एन्ड क्लियरिङका अनुसार उक्त आईपीओमा आज...

श्वेतगंगा हाइड्रोपावरको आईपीओ बिक्री खुला

श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सनले सर्वसाधारणका लागि साधारण सेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले बुधबारदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो ।कम्पनीले जारी पुँजी एक अर्ब ५९ करोड ३० लाखको १५ प्रतिशतले हुने प्रतिसेयर १०० अंकित मूल्यका २३ लाख ८९ हजार ५०० कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो ।सार्वजनिक आह्वान पत्रानुसार […]

श्वेतगंगा हाइड्रोपावरले साउन ४ गतेदेखि आईपीओ निष्कासन गर्ने

२७ असार, काठमाडौं । श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले साउन ४ गतेदेखि प्रतिकित्ता १०० रूपैयाँ अंकति मूल्यमा आईपीओ बिक्री खुला गर्ने भएको हो । कम्पनीले २३ करोड ८९ लाख ५० हजार रूपैयाँ बराबरको २३ लाख ८९ हजार ५०० कित्ता आईपीओ जारी गर्नेछ ।  […]

थप २ हाइड्रो कम्पनीले माग्यो आईपिओ निष्काशन अनुमति

थप २ वटा हाइड्रोपावर कम्पनीले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेड र मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आईपिओ निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको हो ।श्वेतगंगाले कार्तिक १० गते र मन्दाकिनीले कार्तिक १४ गते बोर्डमा आवेदन दिएको हो। श्वेतगंगाले जारी पूँजी १ अर्ब ५१ करोड ३० लाखको ३० प्रतिशतले हुन आउने रकम सड्चालिस करोड उनान्असि लाख बराबरको रु. १०० अंकित दरको ४७,७९,००० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दा, सर्वसाधारण तथा कर्मचारीलाई जारी गर्न अनुमति माग गरेको हो । कम्पनीले शेयर निष्काशनको लागि सानिमा क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका र ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिकाको सिमाना भएर बग्ने लिखु नदीको बहाव सदुपयोग हुने गरी २८.१ मे.वा. क्षमताको तल्लो लिखु जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।   यस आयोजनाबाट उत्पादन हुने विद्युतिय उर्जालाई नेपाल विद्युत प्राधिकरणको प्रस्तावित १३२ के.भी. न्यु खिम्ती सव–स्टेशनमार्फत राष्ट्रिय प्रशारण प्रणालीमा जोड्ने योजना रहेको छ । कम्पनीद्वारा निर्माणाधिन उक्त आयोजनाको निर्माण प्रगति हालसम्म करिब ७५ प्रतिशतको हाराहारीमा रहेको छ । यो सानिमा समुह अन्तर्गतको कम्पनी हो । त्यस्तै मन्दाकिनीले आफ्नो जारी पूँजी ५८ करोड ८० लाख ३६ हजार ९०० को ३० प्रतिशतले हुन आउने जम्मा रकम  १७ करोड ६४ लाख ११ हजार १०० बराबरको जम्मा १७ लाख ६४ हजार १११ कित्ता शेयर सर्वसाधारणको निमित्त निष्काशन गर्न अनुमति माग गरेको हो । कम्पनीले शेयर निष्काशनको लागि बि.ओ.के.क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ। कम्पनीले कास्कीमा ४ मेगावाट क्षमताको सार्दी खोला जलविद्युत आयोजना सम्पन्न गरि ३ वर्षदेखि विद्युत गरिरहेको छ ।