रुसी युद्धपोत विष्फोटपछि समुन्द्रमा डुब्यो

काठमाडौं : रुसको रणनीतिक महत्वको युद्धपोत मोस्कभाब्ल्याक समुन्द्रमा डुबेको छ। बुधबारको विस्फोटमा क्षतिग्रस्त भएको मोस्कभाब्ल्याक समुन्द्रमा डुबेको रुसी रक्षा मन्त्रालयले जनाएको छ। मन्त्रालयकाअनुसार प्रमुख लडाकु युद्धपोत बुधबार क्षतिग्रस्त भएपछि तानेर बन्दरगाहतर्फ लैजाँदै गर्दा समुद्रीलहर चलेपछि डुबेको हो। चालकदलका ५ सय १० सदस्य रहेको यो क्रुज रुसी सैन्य शक्तिको निकै महत्वपूर्ण पाटो थियो। युक्रेनविरुद्धको आक्रमणमो समुद्रीमार्गको नेतृत्वयही युद्धपोतले गरेको थियो। युक्रेनले आफ्न

सम्बन्धित सामग्री

ब्ल्याक सीमा रुसी युद्धपोत ध्वस्त बनाएको युक्रेनको दाबी

युक्रेनले ब्ल्याक सीमा रुसी युद्धपोत ध्वस्त बनाएको दाबी गरेको छ । युक्रेनी नौसेनाले बुधबार आफ्नो क्षेप्यास्त्रका कारण रुसी युद्धपोत नष्ट भएको बताएको हो ।

रुसी युद्धपोत डुबाउन अमेरिकाले युक्रेनलाई जासुसी सहयोग गरेको खुलासा

काठमाडौं– रुसी युद्धपोत डुबाउन युक्रेनले गरेको आक्रमणमा अमेरिकाले जासुसी सहयोग गरेको खुलासा भएको छ । अमेरिकी सञ्चारमाध्यमहरूले जनाएअनुसार रुसी फौजको कृष्ण सागरमा रहेको नौसेनाको मोस्कवा युद्धपोत डुबाउन युक्रेनले गरेको आक्रमणका लागि अमेरिकाले जासुसी सूचना उपलब्ध गराएको थियो । पहिचान नखुलाइएका अमेरिकी अधिकारीहरुले अमेरिकी सञ्चारमाध्यमलाई बताएअनुसार ओदेसा बन्दरगाह नजिक रहेको रुसी पानी जहाजबारे युक्रेनले जानकारी मागेको थियो […]

कृष्ण सागरमा दुई रुसी युद्धपोत ध्वस्त पारिएको युक्रेनी दाबी

काठमाडौं– युक्रेनले कृष्ण सागरमा तैनाथ दुई रुसी युद्धपोतलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेको छ । युक्रेनी सेनाध्यक्ष भलेरी जालुझ्नीले कृष्ण सागरस्थित स्नेक टापु नजिकै गस्ती गरिरहेका दुई रुसी युद्धपोतमा आक्रमण गरेको दाबी गरेका हुन् । ‘आज सबेरै जिमिनी (स्नेक) टापु नजिकै राप्टर क्लासका दुई रुसी युद्धपोत ध्वस्त पारिएको छ ।’ जालुझ्नीलाई उद्धृत गर्दै बीबीसीले […]

रुसी युद्धपोतमा आक्रमणअघि कृष्ण सागरमा अमेरिकी जासुसी विमानले गस्ती गरेको खुलासा

काठमाडौं– रुसी युद्धपोत मोस्कवामाथि युक्रेनले क्षेप्यास्त्र प्रहार गर्नु केही घण्टाअघि कृष्ण सागरमा अमेरिकी जासुसी विमानले गस्ती गरेको खुलासा भएको छ । बेलायतबाट प्रकाशित हुने टाइम्स अखबारको खुलासा अनुसार मोस्कवा युद्धपोतमाथि आक्रमण हुनुअघि अमेरिकी वायुसेनाको पी ८ पोसाइडन विमानले कृष्णसागरको गस्ती गरिरहेको थियो । गस्तीमा रहेको उक्त जासुसी विमान मोस्कवाबाट १ सय माइल नजिक सम्म पुगेको द […]

आज यस्ता छन् तपाईँले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)

अडियो सुन्नुहोस्ः  क्षतिग्रस्त रुसी युद्धपोत कृष्ण सागरमा डुब्यो युक्रेनी क्षेप्यास्त्र आक्रमणको निशानामा परेको रुसी युद्धपोत मोस्कवा डुबेको छ । रुसी रक्षामन्त्रालयले मोस्कवा डुबेको पुष्टि गरेको हो । बीबीसीका अनुसार क्षतिग्रस्त युद्धपोतलाई बन्दरगाहतर्फ लैजाने क्रममा ‘अस्थिर समुद्र’ का कारण युद्धपोत डुबेको रक्षा मन्त्रालयले जनाएको छ । बिहीबार रुसी फौज अन्तर्गतको कृष्ण सागरीय नौसेनाको शीर्षस्तरको मोस्कवा […]

कृष्ण सगरमा क्षतिग्रस्त रुसी युद्धपोत डुब्यो, रुसी रक्षामन्त्रालयको पुष्टि

काठमाडौं– युक्रेनी क्षेप्यास्त्र आक्रमणको निशानामा परेको रुसी युद्धपोत मोस्कवा डुबेको छ । रुसी रक्षामन्त्रालयले मोस्कवा डुबेको पुष्टि गरेको हो । बीबीसीका अनुसार क्षतिग्रस्त युद्धपोतलाई बन्दरगाहतर्फ लैजानेक्रममा ‘अस्थिर समुद्र’ का कारण युद्धपोत डुबेको रक्षा मन्त्रालयले जनाएको छ । बिहीबार रुसी फौज अन्तर्गतको कृष्ण सागरीय नौसेनाको शीर्षस्तरको मोस्कवा युद्धपोत युक्रेनी क्षेप्यास्त्र आक्रमणमा परी क्षतिग्रस्त भएको समाचार सार्वजनिक […]

रुसी युद्धपोत समुद्रमै डुब्यो

काठमाडौं । रुसमा विष्फोटपछि क्षतीग्रस्त एउटा शक्तिशाली युद्धपोत कृष्णसागरको तटिय क्षेत्रमा डुबेको छ । रुसी रक्षा मन्त्रालयका अनुसार क्षतीग्रस्त मोस्कभा नामको युद्धपोत डोरीको सहायताले तानेर तटमा ल्याएपछि डुबेको हो । ५ सय १० नौसैनिकसहितको उक्त युद्धपोतमा विष्फोट र आगलागी भएपछि युद्धपोत खाली गरिएको थियो । युद्धपोतमा जडान गरिएका केही आधुनिक हतियार भने झिक्न नभ्याईएको बुझिएको […]

युक्रेनको नेप्चुन क्षेप्यास्त्र आक्रमणमा रुसको मोस्कवा युद्धपोत क्षतिग्रस्त

काठमाडौं– युक्रेनी आक्रमणका कारण कृष्ण सागर स्थित रुसी युद्धपोत क्षतिग्रस्त भएको छ । बीबीसीका अनुसार युक्रेनी पक्षले १८६ मिटर लामो नेप्चुन क्षेप्यास्त्र प्रहार गरी रुसी फौज अन्तर्गत कृष्ण सागरीय नौसेनाको शीर्ष युद्धपोत मोस्कवा युद्धपोतलाई क्षतिग्रस्त पारेको दाबी गरेको हो । क्षतिग्रस्त युद्धपोतमा ५ सय १० जहाजीहरु फसिरहेको हुनसक्ने युक्रेनी पक्षको भनाइ छ । युक्रेनी राष्ट्रपति […]

युक्रेनी नौसेनाद्वारा रुसी युद्धपोत ध्वस्त

काठमाडौं– युक्रेनी नौसेनाले दक्षिणी युक्रेनको बेर्दियान्स्क बन्दरगाहमा रुसी युद्धपोत ध्वस्त पारेका छन् । युक्रेनी नौसेनाले फेसबुकमार्फत जानकारी दिँदै बेर्दियान्स्क बन्दरगाहमा रोकिराखेको रुसी नौसेनाको ‘ओर्स्क’ नामक सैनिक वाहक युद्धपोत ध्वस्त पारेको जनाएको हो । उक्त युद्धपोत जमिनमा सैनिक उतार्नका लागि रुसले त्यहाँ ल्याइपुर्‍याएको जनाइएको छ । यसअघि बेर्दियान्स्कको बन्दरगाहबाट धुवाँको कालो मुस्लो उडिरहेको तस्वीर र भिडियो […]

हजार किलोमिटर टाढा मिसाइल हानेर रुसी युद्धपोत फर्कियो

एजेन्सी, ५ असोज । रुसी युद्धपोतको वारसिप बाल्टिक फ्लिट प्रोजेक्ट २२८०० कोर्भेटले ह्वाइट सीमा क्रुज मिसाइल प्रहार गरेको छ । प्रहार हजार किलोमिटर टाढा लक्ष्यभेद गर्न सफल भएको जनाइएको छ । मिसाइल हानेर युद्धपोत उत्तरी भागमा रहेको बाल्टि फ्लिट बेसमा फर्केको छ । मिसाइल फाइरिङ गरी सफलता पूर्वक आफ्नो बेसमा फर्केको विषयलाई रुसी नेवीको प्रसे […]