युक्रेनको नेप्चुन क्षेप्यास्त्र आक्रमणमा रुसको मोस्कवा युद्धपोत क्षतिग्रस्त

काठमाडौं– युक्रेनी आक्रमणका कारण कृष्ण सागर स्थित रुसी युद्धपोत क्षतिग्रस्त भएको छ । बीबीसीका अनुसार युक्रेनी पक्षले १८६ मिटर लामो नेप्चुन क्षेप्यास्त्र प्रहार गरी रुसी फौज अन्तर्गत कृष्ण सागरीय नौसेनाको शीर्ष युद्धपोत मोस्कवा युद्धपोतलाई क्षतिग्रस्त पारेको दाबी गरेको हो । क्षतिग्रस्त युद्धपोतमा ५ सय १० जहाजीहरु फसिरहेको हुनसक्ने युक्रेनी पक्षको भनाइ छ । युक्रेनी राष्ट्रपति […]

सम्बन्धित सामग्री

युक्रेनद्वारा अर्को रुसी युद्धपोतमा क्षेप्यास्त्र प्रहार !

किभ । युक्रेनी अधिकारीले आफ्ना फौजले क्षेप्यास्त्र प्रहार गर्दा रुसको अर्को युद्धपोतमा आगलागी भएको बताएका छन् । आक्रमणका बेला 'दि एडमिरल माकारोभ' नामक युद्धपोत ब्ल्याक सीको स्नेक आइलन्ड नजिक गइरहेको थियो ।  गत महिना युक्रेनी फौजले यसै स्थानमा 'मोस्कभा' नामक युद्धपोत डुबाइदिएको थियो । यदि युक्रेनी दाबीअनुसार एडमिरल माकारोभ पनि क्षतिग्रस्त भएको हो...

आज यस्ता छन् तपाईँले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)

अडियो सुन्नुहोस्ः  क्षतिग्रस्त रुसी युद्धपोत कृष्ण सागरमा डुब्यो युक्रेनी क्षेप्यास्त्र आक्रमणको निशानामा परेको रुसी युद्धपोत मोस्कवा डुबेको छ । रुसी रक्षामन्त्रालयले मोस्कवा डुबेको पुष्टि गरेको हो । बीबीसीका अनुसार क्षतिग्रस्त युद्धपोतलाई बन्दरगाहतर्फ लैजाने क्रममा ‘अस्थिर समुद्र’ का कारण युद्धपोत डुबेको रक्षा मन्त्रालयले जनाएको छ । बिहीबार रुसी फौज अन्तर्गतको कृष्ण सागरीय नौसेनाको शीर्षस्तरको मोस्कवा […]

कृष्ण सगरमा क्षतिग्रस्त रुसी युद्धपोत डुब्यो, रुसी रक्षामन्त्रालयको पुष्टि

काठमाडौं– युक्रेनी क्षेप्यास्त्र आक्रमणको निशानामा परेको रुसी युद्धपोत मोस्कवा डुबेको छ । रुसी रक्षामन्त्रालयले मोस्कवा डुबेको पुष्टि गरेको हो । बीबीसीका अनुसार क्षतिग्रस्त युद्धपोतलाई बन्दरगाहतर्फ लैजानेक्रममा ‘अस्थिर समुद्र’ का कारण युद्धपोत डुबेको रक्षा मन्त्रालयले जनाएको छ । बिहीबार रुसी फौज अन्तर्गतको कृष्ण सागरीय नौसेनाको शीर्षस्तरको मोस्कवा युद्धपोत युक्रेनी क्षेप्यास्त्र आक्रमणमा परी क्षतिग्रस्त भएको समाचार सार्वजनिक […]

रुसी युद्धपोत क्षतिग्रस्त, चालक दल भाग्न सफल

मस्को । रुसको राष्ट्रिय ध्वजावाहक ब्ल्याक सी क्षेप्यास्त्र क्रुजर गम्भीर रूपमा क्षतिग्रस्त भएको र त्यसका चालक दल क्रुजर छाड्न बाध्य भएको रुसी सञ्चार माध्यमले बिहीबार जनाएको छ । 'मोस्कभा' नामक युद्धपोतमा रहेको बारुद बिस्फोट भएपछि आगलागी भएको रुसको रक्षा मन्त्रालयले जनाएको छ । यसमा क्षति पुग्नुको खास कारण थाहा हुन सकेको छैन ।...