मुस्ताङमा कांग्रेसका योगेश ६३५ मतले अगाडि

पोखरा- मुस्ताङमा नेपाली कांग्रेसका योगेश गौचन थकाली ६३५ मतान्तरले अग्रता कायम गरेका छन्। ५ हजार ७८१ मतगणना हुदा थकालीले मतान्तर कायम गरेका हुन्। मुस्ताङमा ७ हजार २३० मत खसेको थियो। थकालीले ३ हजार १५६ मत प्राप्त गरेका छन्। नेकपा एमालेका प्रेमप्रसाद तुलाचनले उनलाई पछ्याउँदै २ हजार ५२१ मत पाएका छन्। अब १४४९ मत गणना गर्न […]