एमाले निकट युवा संघले सत्ता गठबन्धन र सभामुखविरुद्ध विरोध प्रदर्शन गर्दै

नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले मंगलवार नयाँ बानेश्वरमा विरोध प्रदर्शन गर्ने भएको छ ।  गठबन्धनले देशविरोधी षड्यन्त्र गरेको र सभामुखको असंवैधानिक कदम भन्दै विरोध प्रदर्शन गर्ने भएको हो ।  विरोध प्रदर्शन दिउँसो २ बजे हुने युवा संघ अध्यक्ष किरण पौडेलले जानकारी दिए ।

सम्बन्धित सामग्री

गभर्नरको राजीनामा माग गर्दै विरोध प्रदर्शन

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै काठमाडौंमा विद्यार्थीले प्रदर्शन जारी राखेका छन् । सत्ता गठबन्धन दलहरु निकट भ्रातृ संगठनहरु नेपाल विद्यार्थी संघ, अखिल क्रान्तीकारी केन्द्रीय कमिटी, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन लगायतका संयुक्त विद्यार्थी संगठनले अधिकारीको राजीनामा माग गर्दै प्रदर्शन जारी राखेका हुन् ।

धानको बीउ बोकेर विरोध प्रदर्शन !!

काठमाडौँ : सत्ता गठबन्धन बाहिर रहेका नेकपा एमालेसहित पाँच कम्युनिस्ट घटक समर्थित किसान संगठनले आज माइतीघरमा हातमा ब्याड लिएर प्रदर्शन गरेका छन्।हाल भइरहेको रासायनिक मलको अभाव, रासायनिक मलमा भइरहेको कालोबजारीको नियन्त्रण गर्न माग राख्दै उनीहरूले संयुक्त किसान आन्दोलन गरेका हुन्। प्रदर्शनका क्रममा प्रदर्शनकारीले हातमा धानको बीउ बोकेर सरकारविरुद्ध नाराबाजी गरेका थिए।उनीहरूले पेट्रोलियम पदार्थको मूल्य वृद्धि, बढ्दो महँगी लगायतका विषयमा पनि नारा लगाएका थिए।

सत्तारुढ दलका भ्रातृ संगठनले नै एमसीसीको विरोधमा प्रदर्शन गर्ने

सत्ता गठबन्धन सम्बद्ध नेकपा (एकीकृत समाजवादी)का जनवर्गीय संगठनहरुले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)को विरोधमा आइतबार देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ ।

सत्तारुढ दलका भ्रातृ संगठनले नै एमसीसीको विरोधमा प्रदर्शन गर्ने

सत्ता गठबन्धन सम्बद्ध नेकपा (एकीकृत समाजवादी)का जनवर्गीय संगठनहरुले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)को विरोधमा आइतबार देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ ।

एमसिसीको विरोधमा हेटौंडामा शुक्रबार पनि विरोध प्रदर्शन

हेटौंडा : अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) को विरोधमा हेटौंडामा शुक्रबार पनि विरोध प्रदर्शन भएको छ।राष्ट्रवादी तथा वीर गोर्खाली नामक युवाहरूको समूहले सदनबाट एमसिसी पास गर्न नहुने भन्दै हेटौंडामा विरोध प्रदर्शन गरेका हुन्।सरकारले एमसिसी पास गर्न कसरत बढाएसँगै देशैभरको राजनीति तरंगित भइरहेको छ। हेटौंडामा पनि यसको विरोधमा दैनिकजसो प्रदर्शन हुन थालेको छ।बुधबार हेटौंडामा विपक्षी दल नेकपा एमाले निकट विद्यार्थी संगठन र युवा संघले विरोध प्रदर्शन गरेकोमा बिहीबार सत्ता गठबन्धन माओवादी र नेकपा

संसदमा विपक्षीको अवरोधलाई चिरेर जान्छौँ: सत्ता गठबन्धन

काठमाडौँ– सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच संसदमा विपक्षीको विरोधलाई चिरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। बैठकपछि देशसञ्चारसँग कुरा गर्दै एक शीर्ष नेताले संसदमा प्रतिपक्षले लगातार गरिरहेको विरोध प्रदर्शन र अवरोधलाई सशक्त प्रतिकार गर्ने प्रतिबद्धता गठबन्धनको बैठकमा नेताहरुले गरेका छन्। त्यस्तै,  मन्त्रिपरिषद्लाई शिघ्र विस्तार गर्ने भन्नेबारे पनि गठबन्धनको बैठकमा नेताहरु सहमतिमा पुगेका छन्। यद्यपि एमसिसीबारे भने […]