काठमाडौँ- खानेपानी मन्त्री उमाकान्त चौधरीले आगामी बैशाख ११ गतेदेखि काठमाडौँ उपत्यकाका १० वटै पानी रिजर्भ ट्यांकीबाट समानुपातिक ढंगले खानेपानी वितरणको व्यवस्था गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्।मेलम्ची खानेपानी आयोजनाको पानी प्रशोधन केन्द्रमा आयोजित कार्यालय प्रमुखहरुलाई निर्देशन दिँदै यस्तो बताएका हुन्। गत चैत २९ गते सिन्धुपाल्चोकका हेलम्बुस्थित मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स क्षेत्रको वैकल्पिक सुरुङबाट पानी पथान्तरण […]