काठमाडौं– खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौं उपत्यकामा वितरण हुँदै आएको मेलम्चीको पानी वितरण बन्द गरिने बताएका छन् । खानेपानी मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री चौधरीले मेलम्चीको पानी काठमाडौंतर्फ स्थानान्तरण गर्ने काम बन्द गरे पनि सरकारले वैकल्पिक स्रोतको व्यवस्था गरी थप १७ करोड लिटर पानी आपूर्ति गरिने बताए । ‘यस वर्षको मनसुन भारतको केरलामा प्रवेश गरिसकेको र जल […]