खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्चीको पानी उपत्यकामा वितरण आगामी चैतभित्रै वितरण गर्नेगरी २४ सै घण्टा काम भइरहेको बताएका छन् । आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री चौधरीले चैतभित्रै खानेपानी वितरण गर्ने गरी वर्षाले पु-याएको क्षतिको पुनर्निर्माण भइरहेको जानकारी दिएका हुन् ।अस्थायी उपायको रुपमा मेलम्चीको पानी पथान्तरण गरी काठमाडौं उपत्यकामा ल्याउन निर्माण कम्पनी सिनो हाइड्रोसँग आवश्यक प्रक्रिया […]