लागुपदार्थ सेवन गरी सवारी चलाउने चार चालक पक्राउ

लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने चारजना चालकलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको नागढुंगामा शुक्रबार गरिएको चेकिङका क्रममा चारजनाले लागुपदार्थ सेवन गरेर सवारी चलाएको पुष्टि भएको हो । बा.१प ७६४ नम्बरको पर्यटक...

सम्बन्धित सामग्री

लापसे गरी सवारी चलाउने एम्बुलेन्सचालकसहित चार पक्राउ

लागुपदार्थ सेवन गरी सवारी चलाउने एम्बुलेन्सचालकसहित चारजना पक्राउ परेका छन् । ट्राफिक प्रहरीले शुक्रबार काठमाडौंको नागढुंगाबाट उनीहरूलाई पक्राउ गरेको हो । ट्राफिक प्रहरीले बा.३च ८८२ नम्बरका एम्बुलेन्सचालक दोलखाको कालिन्चोक गाउँपालिका–३ का २५...

लागुपदार्थ सेवन गरी सवारी चलाउने चार जना पक्राउ

ट्राफिक प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने चारजनालाई नियन्त्रणमा लिएको छ।...

दसैँका यात्रु बोक्ने चालकले लापसे गरेर गाडी चलाएको भेटियो - NepaliPatra

काठमाडौँ । दसैँका अवसरमा यात्रु बोक्ने सार्वजनिक सवारीसाधानका चालकले लागुपदार्थ सेवन (लापसे) गरेर गाडी चलाएको भेटिएको छ । चाडपर्व लक्षित विशेष जाँच अभियानका क्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यसरी लापसे गरेर सवारी चलाउने चार जनालाई पक्राउ गरेको हो । तीमध्ये दुई जना ट्रकका चालक भए पनि दुई जना भने दसैँका यात्रु बोक्ने बसका चालक […]

दशैँका यात्रु बोक्ने चालकले लापसे गरेर गाडी चलाएको भेटियो, चार जना पक्राउ

काठमाडौं : दशैँका अवसरमा यात्रु बोक्ने सार्वजनिक सवारीसाधानका चालकले लागुपदार्थ सेवन (लापसे) गरेर गाडी चलाएको भेटिएको छ। चाडपर्व लक्षित विशेष जाँच अभियानका क्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले यसरी लापसे गरेर सवारी चलाउने चार जनालाई पक्राउ गरेको हो। तीमध्ये दुई जना ट्रकका चालक भए पनि दुई जना भने दशैँका यात्रु बोक्ने बसका चालक रहेका छन्। विशेष जाँच अभियानका क्रममा क्रममा काठमाडौंको नागढुङ्गामा लागुपदार्थ सेवन (लापसे) गरी सवारीसाधन चलाउँदै गरेका उनीहरूलाई पक्राउ गरी कारबाही अघि ब

दसैँका यात्रु बोक्ने चालकले लापसे गरेर गाडी चलाएको भेटियो

दसैँका अवसरमा यात्रु बोक्ने सार्वजनिक सवारीसाधानका चालकले लागुपदार्थ सेवन (लापसे) गरेर गाडी चलाएको भेटिएको छ । चाडपर्व लक्षित विशेष जाँच अभियानका क्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यसरी लापसे गरेर सवारी चलाउने चार जनालाई पक्राउ गरेको हो ।

होली विशेष चेकिङ : मापसे गरी सवारी चलाउने  १३९ जना कारवाहीमा

काठमाडौं : ट्राफिक प्रहरीले होलीको बहानामा मदिरा पिएर सवारीसाधन चलाउने १ सय ३९ जनालाई काठमाडौँ उपत्यकामा कारबाही गरेको छ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सोमबार होलीलाई मर्यादित एवं सुरक्षित बनाउन उपत्यकाका विभिन्न स्थान तथा नाकासहित ६८ स्थानमा गरिएको विशेष चेकिङका क्रममा १ सय ३९ जना चालक मदिरा पिएर सवारीसाधन चलाउँदै गरेको अवस्थामा फेला परेका हुन्।आजै गरिएको विशेष चेकिङकै क्रममा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने १५ जनालाई पनि नियन्त्रणमा लिएको ट्राफिक प्रहरीले जनाएक

मादकपदार्थ सेवन गरी सवारी चलाउने १६ जना नियन्त्रणमा

बाँके : इलाका प्रहरी कार्यालय कोहलपुरले मादक पदार्थ र लागुऔषध सेवन गरी हो हल्ला गर्नेविरुद्ध अभियान थालेको छ। अभियानअन्तर्गत कोहलपुर क्षेत्रमा मादक पदार्थ सेवन, चुरोट, गाँजा लगायतका लागुपदार्थ सेवन गरी हो हल्ला गर्ने र मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउने १६ जनालाई नियन्त्रणमा लिएको छ।  कोहलपुर प्रहर...