काठमाडौं : ट्राफिक प्रहरीले होलीको बहानामा मदिरा पिएर सवारीसाधन चलाउने १ सय ३९ जनालाई काठमाडौँ उपत्यकामा कारबाही गरेको छ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सोमबार होलीलाई मर्यादित एवं सुरक्षित बनाउन उपत्यकाका विभिन्न स्थान तथा नाकासहित ६८ स्थानमा गरिएको विशेष चेकिङका क्रममा १ सय ३९ जना चालक मदिरा पिएर सवारीसाधन चलाउँदै गरेको अवस्थामा फेला परेका हुन्।आजै गरिएको विशेष चेकिङकै क्रममा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने १५ जनालाई पनि नियन्त्रणमा लिएको ट्राफिक प्रहरीले जनाएक