प्रहरीको कुटपिट तथा धरपकडमा घाइते भएका जेनजी अभियन्ता तथा अधिवक्ता माजिद अन्सारीलाई थप उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज रिफर गरिएको छ।
कपिलवस्तु – जिल्लाका १० वटै स्थानीय तहका विभिन्न चोक, बजार क्षेत्र तथा संवेदनशील स्थानमा २६६ स्थानमा सिसीटिभी जडान गरिएको छ । स्थानीय तह तथा विभिन्न सरकारी निकायको सहयोगमा जिल्ला प्रहरी कार्यालयले सिसीटिभी जडान गरेको हो । उक्त कार्यालयका प्रहरी निरीक्षक दीपेन्द्रकुमार सिंहका अनुसार कपिलवस्तु नगरपालिकामा १४ वटा सिसीटिभी क्यामेरा र अन्य पालिकाहरूका मुख्य चोक, बजार […]
जल तथा मौसम विज्ञान विभागले आइतबार र सोमबार देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिम नेपालमा सरदर स्थानभन्दा केही माथि तथा पूर्वी क्षेत्रमा नेपालको तराई भूभाग नजिक रहेकाले वर्षाको गतिविधि थप सक्रिय हुने अवस्था रहेको छ। पूर्वानुमानअनुसार […]
२६ असार, सुर्खेत । सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको फोर्स गाडी गत साता कर्णाली नदीमा हेलियो । कर्णाली प्रदेश–०२–००१ ख १०५५ नम्बरको फोर्स गत असार १८ गते दैलेखको चामुण्डाबिन्द्रासैनी–७ साँगेतडा सडकबाट कर्णाली नदीमा खसेको थियो ।
उक्त …