कर्णालीमा राजमार्ग होइन, मृत्युमार्ग छन्

२६ असार, सुर्खेत । सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको फोर्स गाडी गत साता कर्णाली नदीमा हेलियो । कर्णाली प्रदेश–०२–००१ ख १०५५ नम्बरको फोर्स गत असार १८ गते दैलेखको चामुण्डाबिन्द्रासैनी–७ साँगेतडा सडकबाट कर्णाली नदीमा खसेको थियो । उक्त …