जल तथा मौसम विज्ञान विभागले आइतबार र सोमबार देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिम नेपालमा सरदर स्थानभन्दा केही माथि तथा पूर्वी क्षेत्रमा नेपालको तराई भूभाग नजिक रहेकाले वर्षाको गतिविधि थप सक्रिय हुने अवस्था रहेको छ। पूर्वानुमानअनुसार […]