हिउँद

बालाबाट झर्ने अन्नको दानाझैं, घरीको घरी फतफत झरिरहने बादल बीच। शिशिर याममा सूर्यास्त हुँदाका खैरो र गुलावी आकाशमुनि, यो निखुर हिउँद।...

सम्बन्धित सामग्री

१६ वर्षपछि चरम खडेरीमा बित्यो यसपालिको हिउँद

यसपटकको हिउँद (१५ मंसिरदेखि १७ फागुनसम्म) चरम खडेरीमा बितेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यो हिउँदमा औसत वर्षाको २१ प्रतिशत अर्थात् १२.५ मिलिमिटर मात्र वर्षा भएको छ...

हिउँद सकिन लाग्दा बल्ल वर्षा, कृषकलाई राहत

हिउँद सकिन लाग्दा बल्ल देशका अधिकांश स्थानमा हिउँदे वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु सक्रिय हुँदा वर्षासहित हिमपात भएको हो । लामो समयसम्म वर्षा हुन नसक्दा सुक्खा बढेको थियो । हिउँद सकिन दुई दिनमात्रै बाँकी रहँदा काठमाडौं उपत्यकालगायत धेरैजसो स्थानमा वर्षा भएको छ । फेब्रुअरी २८ सम्मको अवधिलाई हिउँदको समय मानिन्छ […]

हिउँद सकिनै लागेको बेला चराहरु गुँड बनाउन र बच्चा कोरल्न व्यस्त

काठमाण्डाै - अहिलेको समय चराका लागि उपयुक्त भएको चराविद्ले बताएका छन् । रैथाने जातका चराहरु यतिबेला धमाधम गुँड बनाउन जुटेका छन् । वरिष्ठ चराविद् डाक्टर हेमसागर बरालका अनुसार हिउँद सकिनै लाग्दा रैथाने चराहरु गुँड बनाउन र बच्चा कोरल्न व्यस्त हुन्छन् । अहिले चरा पनि खुशी हुने समय भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो –‘चराहरुले यो समयमा गीत गाउने, चिरबिरचिरबिर गर्ने र एक अर्कालाई ठूलो स्वरले बोलाउने गर्दछन् । जुन हामीले अहिले ग्रामीण क्षेत्रमा मात्रै नभएर सहरी क्षेत्रमा पनि सुनिरहेका छौँ ।’ यस्त...

हिउँद नसकिँदै गर्मी बढ्यो,  यो हिउँदमा पानी पर्ने सम्भावना टर्दै

काठमाण्डाै - यसपालि हिउँद नसकिँदै गर्मी बढेको छ । यसपालिको हिउँदमा हिमपात र वर्षा नहुँदा गर्मी बढेको हो । पश्चिमी क्षेत्रमा हल्का वर्षा र हिमपात भए पनि अन्य क्षेत्रमा खासै पानी पर्न सकेको छैन । पानी नपर्दा माघ महिनादेखि नै तापक्रम बढ्न थालेको थियो  । हिउँदयाम सकिन अब १० दिन बाँकी छ । डिसेम्बर, जनवरी र फेब्रुअरी तीन महिनालाई हिउँदयाम मानिन्छ । आज फेब्रुअरी १९ तारिख हो । हिउँदयामको अन्तिमतिर आइपुग्दा समेत पानी पर्न सकेको छैन । बाँकी १० दिनमा पनि पानी पर्ने खासै सम्भावना नदेखिएको मौसमविद् मञ्जु बासीले जानकारी...

हिउँद नसकिँदै गर्मी सुरु

काठमाडौं, फागुन ७ । यसपालि हिउँद नसकिँदै देशका अधिकांश भू–भागमा अधिक गर्मी महसुस हुन थालेको छ । मध्य तथा पूर्वी भेगमा चार महिना बितिसक्दा पनि हिउँदे वर्षा भएको छैन । भएका स्थानमा पनि अति कम वर्षा भएको छ । नेपालजस्तै दक्षिण एसियाका अन्य मुलुकमा पनि हिउँद नसकिँदै गर्मीको राप बढ्न थालेको त्रिभुवन विश्वविद्यालयस्थित जल तथा […]

हिउँद लागेसँगै बन्द भयो विद्युत् निर्यात, आन्तरिक माग धान्न आयात

हिउँद लागेर आन्तरिक उत्पादन घटेपछि भारततर्फ गरिने विद्युत् निर्यात बन्द भएको छ । नेपालले जेठयता ११ अर्ब रुपैयाँबराबरको विद्युत् निर्यात गरेको छ । नेपाल विद्युत् प्राधिकरणको तथ्यांकअनुसार सोमबार भारततर्फको विद्युत् निर्यात शून्य...

हिउँद लागेसँगै भारतबाट बिजुली खरिद सुरु

काठमाडौं– बर्खायाममा उत्पादित बिजुली बेच्दै आएको नेपाल विद्युत् प्राधिकरणले हिउँद लागेसँगै बिजुली खरिद गर्न थालेको छ । प्राधिकरणले भारतको खुला बजार (आईआईएक्स) को डे अहेड मार्केटबाट विद्युत् खरिद सुरु गरेको हो ।  हाल करिब दुई हजार दुई सय मेगावाट जडित क्षमता र पिक डिमान्ड करिब एक हजार छ सय मेगावाट छ ।  गत मंसिर २१ […]

हिउँद लागेसँगै गाउँमा युवा देख्नै मुस्किल

कर्णाली, २५ मङ्सिर । चिसो बढेसँगै सुर्खेत, नेपालगञ्जलगायतका सहरमा मानिसको घुइँचो देखिन थालेको छ । जाडो छल्न हिमाली र उच्च पहाडी भेगका बासिन्दा यहाँ मौसमी बसाइँ सर्ने गर्दछन् । रोजगारीको खोजीमा गाउँका कतिपय युवा भारतलगायत खाडी मुलुकहरुमा जाने र पुरुषहरु पनि जाडो छल्न यी विभिन्न सहरी क्षेत्रमा आउने गर्दा हिमाली जिल्लामा युवा त के पुरुषहरु […]

चिसा १५ हिउँद

तत्कालीन माओवादीको राजनीतिक रूपान्तरण उत्साहजनक छ। शान्ति सम्झौताकै सम्बोधन गर्नुपर्ने केही पक्षलाई भने अझै दलहरूले ध्यान दिन सकेका छैनन्। प्रमुख दलहरूले राजनीतिमा आफ्नो स्थान पाइसकेका छन्। तत्कालीन लडाकुको पनि धेरथोर माग संबोधन भएको छ। यसमा सबै भन्दा बढी...

घरायसी ग्राहकलाई हिउँद र वर्षाको विद्युतमा फरक महशुल

–२० युनिटसम्म घरायसी र सामुदायिकलाई निःशुल्क–सिँचाइमा विशेष छुट–उद्योगको न्यूनत्तम शुल्कमा वृद्धि–अफ पिक समयको दर कम–छुटबाट सवा खर्ब घाटा नेपाल विद्युत प्राधिकरणले पहिलोपटक घरायसी ग्राहकलाई हिउँद र वर्षाको विद्युत महशुलमा फरक–फरक प्रस्ताव गरेको छ । बर्खायाममा खेर गइरहेको बिजुलीको उपयोग बढाउने उद्देश्यसहित वर्षामा सस्तो हुने गरी प्राधिकरणले विद्युत नियमन आयोगलाई विद्युत महशुलको प्रस्ताव गरेको हो ।गार्हस्थ […]