काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मीले जित निकाल्दा ब्रिगेड ब्वाइज क्लब र संकटा क्लबले बराबरी खेलेका छन्। आज भएको दोस्रो खेलमा उपाधि दाबेदारका रुपमा रहेको आर्मीले च्यासल युथ क्लबलाई ३–० ले पराजित गर्यो।
आर्मीको जितमा भरत खवास, नवयुग श्रेष्ठ र सन्तोष तामाङले गोल गरे। खेल...