पाँच कृषक समूहलाई हाते ट्याक्टर वितरण

डोटीको शिखर नगरपालिकामा रहेका पाँचवटा कृषक समूहलाई हाते ट्याक्टर वितरण गरिएको छ । मानवीय सेवामा अनेकौं प्रयास साइन नेपाल नाम गैरसरकारी संस्थाले नगरपालिकामार्फत कृषक समूहलाई ट्याक्टर वितरण गरेको हो ।

सम्बन्धित सामग्री

कृषकलाई २ सय ८ वटा ट्याक्टर ५० प्रतिशत अनुदानमा

अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिकाका कृषकलाई हाते ट्याक्टर वितरण गरिएको छ । गाउँपालिकामा रहेको कृषियोग्य जमिनलाई मध्येनजर गर्दै कृषकको माग बमोजिम ट्याक्टर वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हुमलाल भुसालले बताए। आर्थिक वर्ष २०७९÷८० मा गाउँपालिकाले सूचना निकालेको र सोही सूचनाका आधारमा परेका ३सय बढी आवेदन परेकोमा आवश्यकताको आधारमा २सय ८ वटा कृषक समूह छनोट […] The post कृषकलाई २ सय ८ वटा ट्याक्टर ५० प्रतिशत अनुदानमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भोजपुरमा कृषकलाई हाते ट्याक्टर वितरण

भोजपुर । भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिका–१ श्यामशिलाका अगुवा कृषकलाई गाउँपालिकाले हाते ट्याक्टर वितरण गरेको छ । गाउँपालिकाले ‘गरिबी निवारण लघु उद्यम’ कार्यक्रम अन्तर्गत कृषकको २० प्रतिशत र पालिकाको ८० प्रतिशत लगानीमा हाते ट्याक्टर खरीद गरी वितरण गरेको गाउँपालिकाले जनाएको छ । कृषिमा यान्त्रिकरण गर्ने उद्देश्यले पौवादुङमा गाउँपालिकामा रहेका विभिन्न कृषि समूहमा समावेश भएका कृषक र […]

कृषकलाई हाते ट्याक्टर वितरण

कर्जन्हा नगरपालिकाले तीनवटा कृषक समूहलाई हाते ट्याक्टर र घाँस कटर वितरण गरेको छ। कृषकलाई धान उत्पादन र पशुपालनतर्फ आकर्षित गर्न वितरण गरिएको हो।

अब वालिङका कृषक आफैले हाते ट्याक्टर मर्मत गर्ने

स्याङ्जा – पछिल्लाे समय नगरपालिकाले मात्रै होइन धेरै निकायले प्रविधि हस्तान्तरणको रुपमा किसानहरुलाई हाते ट्याक्टर वितरण गरिरहेका छन् । गाडी रिजर्भ नै गरेर गाँउ गाँउ पुर्‍याइएका हाते ट्याक्टरहरुमा सानो समस्या आउँदा फेरि गाडी नै रिजर्भ गरेर बजार पुर्‍याउनु पर्ने समस्या थियो । तर अब भने यो समस्याबाट स्याङ्जा, वालिङका कृषकहरुले पार पाउने भएका छन् ।  वालिङ नगरपालिकाले आफ्नाे पालिकाभित्रका कृषकहरुलाई हाते ट्याक्टर मर्मत गर्ने एड्भान्स तालिम प्रदान गरेको छ । जसले गर्दा कृषकहरुले गाँउमा नै हाते ट्याक्टर...

प्रविधि हस्तान्तरणसँगै सीप सिकाउँदै स्थानीय तह

दमौली । तनहुँको म्याग्दे गाउँपालिकाले कृषकलाई केही समय अगाडि हाते ट्याक्टर प्रदान गर्यो । कृषिमा आधुनिकीकरण गर्ने उद्देश्यसहित गाउँपालिकाले कृषक छनोट गरी हाते ट्याक्टर वितरण गरेको थियो । परम्परागत रुपमा कृषि पेसा गर्दै आएका कृषकलाई व्यावसायिक बनाउने उद्देश्यसहित गाउँपालिकाले वितरण गरेको हाते ट्याक्टरले कृषकलाई सहज भएको छ । गोरुको सहायताले खेतबारी जोत्दै आएका कृषक हाते […]

कृषकलाई हाते ट्याक्टर वितरण

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले अगुवा कृषक र समूहलाई हाते ट्याक्टर वितरण गरेको छ । एक कार्यक्रमबीच गाउँपालिकाको केन्द्र पोखरेबगरमा व्यावसायिक रुपमा कृषिखेती गर्दैआएका कृषकलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर र कृषि औजार वितरण गरेको हो ।

५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण - Naya Patrika

संखुवासभाको खाँदबारी नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई हाते ट्याक्टर वितरण गरेको छ । नगरक्षेत्रका व्यवसायिक कृषक र कृषक समूहलाई ५० प्रतिशत अनुदानमा ३२ वटा हाते ट्याक्टर बितरण गरिएको खाँदबारी नगरपालिकाका...पूरा पढ्नुहोस् »

अनुदानमा कृषकलाई ३२ वटा हाते ट्रयाक्टर वितरण

संखुवासभा : संखुवासभाको सदरमुकाम खाँदबारी नगरपालिकाले हाते ट्रयाक्टर कृषकलाई वितरण गरेको छ। नगरभित्रका व्यावसायिक कृषक र कृषक समूहलाई ५० प्रतिशत अनुदानमा ३२ वटा हाते ट्रयाक्टर वितरण गरिएको हो। नगरपालिका भित्रका ११ वटै वडाका किसानहरुलाई लक्षित गरेर ३२ वटा ट्याक्टर वितरण गरिएको उपप्रमुख डेगेश्वरी क्षेष्ठले बता...

कृषकलाई हातेट्याक्टर

नुवाकोटको शिवपुरी गाउँपालिका भित्र रहेका २० वटा सहकारी तथा कृषक समूहहरुलाई हाते ट्याक्टर वितरण गरिएको छ।