कृषकलाई २ सय ८ वटा ट्याक्टर ५० प्रतिशत अनुदानमा

अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिकाका कृषकलाई हाते ट्याक्टर वितरण गरिएको छ । गाउँपालिकामा रहेको कृषियोग्य जमिनलाई मध्येनजर गर्दै कृषकको माग बमोजिम ट्याक्टर वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हुमलाल भुसालले बताए। आर्थिक वर्ष २०७९÷८० मा गाउँपालिकाले सूचना निकालेको र सोही सूचनाका आधारमा परेका ३सय बढी आवेदन परेकोमा आवश्यकताको आधारमा २सय ८ वटा कृषक समूह छनोट […] The post कृषकलाई २ सय ८ वटा ट्याक्टर ५० प्रतिशत अनुदानमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री