अमेरिकामा गोली चल्दा एक विद्यार्थीको मृत्यु, पाँच घाइते

काठमाडौं : अमेरिकाको आयोवास्थित एक विद्यालयमा एक किशोरले गोली चलाउँदा कक्षा ६ मा पढ्ने एकजना विद्यार्थीको मृत्यु भएको छ। १७ वर्षीय ती किशोरले चलाएको गोलीबाट थप पाँच जना घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको आयोवाको अपराध अनुसन्धान उप निर्देशक मिच मोर्टभेडले बताएका छन्। स्थानीय पेरी हाइस्कुलमा भएको गोलीकाण्डमा घाइते भएका पाँच मध्ये चार विद्यार्थी र एकजना विद्यालय कर्मचारी रहेको पुष्टि भएको छ।आफैलाई गोली हानी घाइते भएका १७ वर्षीय किशोर डायलन बट्लरको पनि मृत्यु भएको अधिका

सम्बन्धित सामग्री

सिकागोमा गोली चल्दा दुई विद्यार्थीको मृत्यु

संयुक्तराज्य अमेरिकाको सिकागोको मध्यक्षेत्रमा शुक्रबार भएको सशस्त्र झडपमा दुई विद्यार्थीकोे मृत्यु भएको सिकागो प्रहरी तथा अग्नि नियन्त्रकले बताएका छन् । शिकागो ट्रिब्यूनको रिपोर्ट अनुसार मृतक विद्यार्थीहरू १६ र १७ वर्षका थिए । उनीहरूसहित विद्यालयका अन्य चार व्यक्तिहरू विद्यालयबाट फर्कँदै गर्दा दुई गाडीमा आएका केही व्यक्तिहरूको समूहले गाडीबाट भरी गोली हानेका थिए । मृतकलाई छातीमा गोली …

पाकिस्तानमा गोली चल्दा चार जनाको मृत्यु, छ जना घाइते

एजेन्सी – पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तको एक विद्यालय बाहिर बिहीबार भएको गोलीकाण्डमा चार जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । प्रान्तको बन्नू जिल्लामा दुई समूहबीच भएको सशस्त्र झडपमा एक प्रहरी र एक विद्यार्थीको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ ।घाइते विद्यार्थीसहित अन्यलाई नजिकैको अस्पतालमा लगिएको छ । घाइतेमध्ये दुई जनाको […]

अमेरिकाको हाइ स्कुलमा गोली चल्दा ३ विद्यार्थीको मृत्यु, शिक्षकसहित ८ घाइते

१५ मंसिर, काठमाडौं । अमेरिकाको मिचिगनस्थित एक विद्यालयमा गोली चल्दा तीन जना विद्यार्थीको मृत्यु भएको छ । मंगलबार मिचिगन राज्यको अक्सफोर्डस्थित एक हाइ स्कूलमा गोली चलेको सीएनएनले जनाएको छ । गोली लागेर तीन जना विद्यार्थीको मृत्यु भएको र ८ जना घाइते भएका छन् । ज्यान गुमाउनेमा १६ वर्षीय छात्रसहित १४ र १७ वर्षका दुई छात्रा […]

अमेरिकाः मिचिगनस्थित विद्यालयमा गोली चल्दा ३ जना विद्यार्थीको मृत्यु

काठमाडौं, मंसिर १५ । अमेरिकाको मिचिगन राज्यको एउटा माध्यामिक विद्यालयमा गोली चल्दा ३ जना विद्यार्थीको मृत्यु भएको छ । घटनामा एक शिक्षक सहित अन्य ८ जना घाइते भएका छन् । मृत्यु हुनेमा १६ वर्षीय बालक, १४ र १७ वर्षका दुई बालिका रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार एक १५ वर्षीय बालकले अर्थ स्वचालित हाते […]

अमेरिकामा गोली चल्दा नेपाली विद्यार्थीको मृत्यु

अमेरिकाको मेरिल्याण्ड राज्यस्थित बाल्टिमोरमा शनिबार बिहान भएको गोली काण्डमा एक नेपाली विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुने संखुवासभा घर भएका नेपाली विद्यार्थी सागर घिमिरे छन् । उनी छात्रवृत्तिमा अध्ययन गर्न अमेरिका आएका थिए ।अर्का नेपाली सर्लाहीका श्याम अधिकारीलाई पनि गोली लागेको छ । उनको अस्पतालमा उपचार भइरहेको छ । उद्दण्ड ...

स्कुलमा गोली चल्दा २ को मृत्यु

अमेरिकाको केन्टुकी राज्यमा विद्यालयमा गोली प्रहार हुँदा २ जना विद्यार्थीको मृत्यु भएको छ । १५ वर्षीय विद्यार्थीले गोली प्रहार गरेको