पोखरा (हाम्रो खेलकुद) – बगर भाइखलकको आयोजनामा दोस्रो हिमालय ब्रुअरी तथा तेह्रौं बगर भाइखलक फुटबल प्रतियोेगिता आइतबार सुरु भएको छ । पोखरा १ टुडिखेल खेलमैदानमा भएको एट ए साइड फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बगर भाइखलकले गण्डकी स्पोट्र्सलाई ४–० ले हराएको छ । बगरको जितमा नरेश केसीले २ तथा राजुकुमार तामाङ र राजु हमालले समान […]
The post बगर भाइखलक भेट्रान फुटबल सुरु, केसी सम्मानित first appeared on हाम्रो खेलकुद.
म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा बगर सम्याएर खेलमैदान निर्माण गरिएको छ। गत कात्तिकमा दसैँको अवसरमा आयोजित मेलाबाट बचत भएको रकमले कालीगण्डकी नदी किनारको बगर सम्याएर खेलमैदान बनाइएको हो। कालीगण्डकी युवा क्लब पोखरेबगरका अध्यक्ष रामकृष्ण खड्काले ८ लाख ५० हजार खर्च गरेर खेलमैदान तयार पारिएको जानकारी दिए। “पोखरेबगरका स्थानीयको निर्णय अनुसार कालीगण्डकी किनारको उपभोगविहीन सार्वजनिक जमिनमा करिब २० दिनमा खेलमैदान तयार पारेका छौँ,” उनले, “योसँगै
चन्द्रपुर (रौतहट), २५ भदौ । कुनै बेला ढुङ्गा तस्करको ढुङ्गा भण्डारण गर्ने तथा चरिचरन क्षेत्र बनेको रौतहटको बागमती बगर यतिबेला हरियाली बन्न थालेको छ । प्रदेश सरकारको नदी किनार संरक्षण कार्यक्रमअन्तर्गत बृहत वृक्षरोपण कार्यक्रम गरिएपछि उजाड र बेवारिसे बगर क्षेत्र अहिले हरियाली देखिन थालेको हो । रौतहटको चन्द्रपुर नगरपालिका वडा नं १ स्थित बागमती नदीको […]
म्याग्दी– पर्वतको जलजला गाउँपालिका–२ पूर्णगाउँ, मूलघडेरी, नेपानेको खेतीयोग्य जमिन बगर बनेको छ । वडा नम्बर ५ स्थित कुवापानीको पहाडबाट खसेको पहिरोले खेतीयोग्य जमिन बगर बनाएको हो । असार ११, २३ र साउन ६ गते वर्षात्पछि कुवापानीको जंगलबाट आएको पहिरोसहितको बाढीले सात घरपरिवार विस्थापित र सँयौ रोपनीमा लगाएको खेती नष्ट गर्दै जमिनलाई बगर बनाएको पहिरोबाट विस्थापित […]
बाढीले बगर बनेका १८ हेक्टर जमिनमा रोपाइँ हुन नसकेपछि बाँझै रहेको छ । गत असोज १९ देखि २५ सम्म भएको बेमौसमी वर्षासँगै आएको बाढीले जुम्लाको १८ हेक्टर मार्सी फाँट बगर बनेको थियो । सबैभन्दा बढी क्षति भएको तिला र तातोपानीको १३ हेक्टर र चन्दननाथ नगरपालिकासहित सिंजा, कनकासुन्दरी र हिमालगायत अन्य पालिकाको ५ हेक्टर गरी १८ […]
कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका-८ बेलडाँडीस्थित वनहरा नदीको बगर हराभरा भएको छ । उजाड बगरलाई हराभरा बनाइ स्थानीयले सामुदायिक वनका रुपमा परिणत गरेका छन् । डेढ दशकअघिसम्म बगरलाई एक छेउबाट हेर्दा परसम्म नियाल्न सकिन्थ्यो । हाल बगरमा बोटबिरुवा बाक्लिदै र हुर्कंदै गएका छन् । एकै पटकको प्रयासले उजाड बगर हराभरा भने भएको होइन । स्थानीयको संरक्षणको प्रयासस्वरुप […]
कञ्चनपुर, १२ पुस । शुक्लाफाँटा नगरपालिका-८ बेलडाँडीस्थित वनहरा नदीको बगर हराभरा भएको छ । उजाड बगरलाई हराभरा बनाइ स्थानीयले सामुदायिक वनका रुपमा परिणत गरेका छन् । डेढ दशकअघिसम्म बगरलाई एक छेउबाट हेर्दा परसम्म नियाल्न सकिन्थ्यो । हाल बगरमा बोटबिरुवा बाक्लिदै र हुर्कदै गएका छन् । एकै पटकको प्रयासले उजाड बगर हराभरा भने भएको होइन । […]
शुक्लाफाँटा नगरपालिका-८ बेलडाँडीस्थित वनहरा नदीको बगर हराभरा भएको छ । उजाड बगरलाई हराभरा बनाइ स्थानीयले सामुदायिक वनका रुपमा परिणत गरेका छन् । डेढ दशकअघिसम्म बगरलाई एक छेउबाट हेर्दा परसम्म नियाल्न सकिन्थ्यो । हाल बगरमा बोटबिरुवा बाक्लिदै र हुर्कदै गएका छन् । एकै पटकको प्रयासले उजाड बगर हराभरा भने भएको होइन । स्थानीयको संरक्षणको प्रयासस्वरुप बगर […]
जुम्लाको तातोपानी गाउँपालिका ४ स्थित नेत्रज्योति माबि हाँकु बाढीले बगर बनाएपछि विद्यार्थीको बिचल्ली भएको छ। अहिले उनीहरु खुला आकाशमा पठनपाठन गर्न बाध्य छन्।...
जुम्लाको तातोपानी गाउँपालिका ४ स्थित नेत्रज्योति माबि हाँकु बाढीले बगर बनाएपछि विद्यार्थीको बिचल्ली भएको छ। अहिले उनीहरु खुला आकाशमा पठनपाठन गर्न बाध्य छन्।...